प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीको धर्ना

मधेस प्रदेश प्रमुखको कार्यालय खुलेसँगै मुख्यमन्त्री लालबाबु राउत, गृहमन्त्री भरतप्रसाद साह, ऊर्जामन्त्री ओमप्रकाश शर्मा, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, कानुनमन्त्री प्रमोद यादवसहित प्रदेशसभा सदस्य धर्नामा बसेका थिए।...

सम्बन्धित सामग्री

नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठको पत्रले रोकियो मन्त्रीको शपथ

नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मंगलबार दिउँसो मन्त्रीको शपथ लिने तयारीमा थिए । उनीहरूलाई अपराह्न ४ बजे शपथग्रहण कार्यक्रम रहेको जानकारी गराइएको थियो । तर, पार्टी अध्यक्ष...

कर्णालीमा कांग्रेसबाट तीन मन्त्रीको नाम टुंगियो

५ वैशाख, सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने आफ्ना तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ । यसअघि एमालेले सम्हालेका मन्त्रालयमा नै सहभागिता जनाउने गरी तीन मन्त्रीको नाम सिफारिस गरिएको कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले जानकारी दिए । नेता शाहीका अनुसार सुर्खेत १ (क) बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट […]

कर्णाली प्रदेश: मन्त्रालय घटाइयो, मन्त्रीको संख्या पुरानै

दुई पार्टीबीचको सहमति अनुसार मन्त्रालय घटाएर पनि मन्त्रीको संख्या आठ पुर्‍याइएकोमा सत्ता साझेदार दल नेकपा एमाले असन्तुष्ट बनेको छ। एमाले स्थायी किमटी सदस्य एवम् संसदीय दलका नेता यामलाल कँडेल दुई पार्टीबीच सहमति कार्यान्वयन गर्ने दायित्व सरकारको नेतृत्व गर...

प्रदेश १ : पार्टीबाट मन्त्रीको नाम सिफारिस गर्न माओवादीको बैठक

विराटनगर : प्रदेश १ सरकारमा सहभागी हुने मन्त्रीहरु छान्न नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको पदाधिकारी बैठ सुरु भएको छ।केन्द्रीय नेतृत्वले संघीय सरकारसहित सबै प्रदेशमा आलोपालो हुने भन्दै सरकारका सहभागी हुन निर्देशन दिएपछि माओवादी केन्द्र आज सरकारमा सहभागी हुने तयारीमा छ।नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको माओवादी केन्द्रले आलोपालोको सहमति नभएको भन्दै यसअघि सरकारमा सहभागिता जनाएको थिएन।माओवादीभित्रै मन्त्रीको तानातानपछिल्लो समय माओवादी केन्द्रभित्रै&n

कर्णाली प्रदेश सरकारमा आज माओवादीका दुई मन्त्रीको शपथ

सुर्खेत – कर्णाली प्रदेशमा माओ‌वादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई सांसदले आज मन्त्रीको शपथ लिँदै छन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदमा शपथ लिने भएका हुन् । शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री बनिसकेका हुनेछन् । माओवादीले सबै सांसदलाई भागबन्डा दिन आर्थिक मामिला […]

मधेश प्रदेश : आफ्ना मन्त्रीको कामप्रति कांग्रेस असन्तुष्ट

२७ साउन, जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेश समितिले प्रदेशमा नियुक्त भएका आफ्ना मन्त्रीको काम कारबाहीप्रति असन्तुष्टि जनाएको छ । प्रदेश समितिको जनकपुरधाममा बसेको प्रदेश कार्य सम्पादन समितिको बैठकले पार्टीबाट मन्त्री बनेकाको कामप्रति जनता र पार्टीका नेता तथा कार्यकर्ता समेत सन्तुष्ट हुन नसकेको ठहर गरेको हो । बैठकले पार्टीबाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई कामलाई […]

लुम्विनी प्रदेश सरकारमा मन्त्रीको टुंगो लाग्यो

संघिय मन्त्रीपरिषद् विस्तार भएको दुई दिन पछि लुम्विनी प्रदेश सरकारका लागि पनि गठबन्धन पार्टीले मन्त्रीको नाम टुंगो लगाएको छ । सबै दलले मन्त्रीको नाम टुंगो लगाए पछि  आज मन्त्रिपरिषद विस्तार गरी सफथ गराउने कार्यक्रम तय भएको छ ।

प्रदेश २ सरकारका मन्त्रीको जिम्मेवारी हेरफेर

प्रदेश २ सरकारका दुई मन्त्रीलाई हेरफेर गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतले आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रीको जिम्मेवारी दिएका छ।...

प्रदेश २ : मुख्यमन्त्री राउतले अचानक किन हेरफेर गरे दुई मन्त्रीको जिम्मेवारी ?

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । मुख्यमन्त्री राउतले आइतबार अचानक विजय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारीबाट हटाएर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् । जिम्मेवारी हेरफेर गरिएका दुवै मन्त्री मुख्यमन्त्रीकै दल जसपा नेपालका हुन् ।स्रोतका अनुसार मुख्यमन्त्री राउत र विजय यादवबीच राम्र

प्रदेश २ मा दुईजना मन्त्रीको जिम्मेवारी हेरफेर

जनकपुरधाम– प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले अर्थ र भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । अर्थ मन्त्रीमा शैलेन्द्र साहलाई जिम्मेवारी दिइएको छ । विजय यादवलाई भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । दुबै मन्त्रीले सोमबार पदभार ग्रहण गर्ने छन् । अर्थ मन्त्रालयको जिम्मेवारी पाएका साहले मुख्यमन्त्री लालबाबु […]