काठमाडौं, १८ साउन । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत साइकल भ्रष्टाचारमा परेका छन् । उनले अघि सारेको बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । अख्तियारले मुद्दा दायर गर्दा प्रमाणको रुपमा साइकल नै विशेष अदालतमा लगेको थियो । साइकल वितरणका लागि खरिदका लागि घोटाला गरेको आरोपपत्र दायर […]