‘ममाथि होइन, अख्तियारले त मुख्यमन्त्री कार्यालयमाथि प्रश्न उठाएको हो’ : मुख्यमन्त्री लालबाबु राउत (भिडिओसहित)

प्रदेश नम्बर-२ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका लागि साईकल खरिद गर्दा कुनैपनि भ्रष्टाचार नगरेको स्पष्ट पारेका छन् । तर, साईकल खरिदमा भ्रष्टाचार वा अनियमितता भएको पाईए दोषीमाथि कारबाही गर्नको लागि आफूले सहयोग गर्ने पनि उनले विश्वास दिलाएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि […]

सम्बन्धित सामग्री

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत दोस्रोपटक निर्वाचित

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।  पर्सा क्षेत्र नम्बर १ (ख) मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राउत ७ हजार ५ सय ४५...

मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ को २ मा जनता समाजवादी पार्टी, नेपालका लालबाबु राउतले ७ हजार ५४५ मत ल्याएर निर्वाचित भएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीको धर्ना

मधेस प्रदेश प्रमुखको कार्यालय खुलेसँगै मुख्यमन्त्री लालबाबु राउत, गृहमन्त्री भरतप्रसाद साह, ऊर्जामन्त्री ओमप्रकाश शर्मा, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, कानुनमन्त्री प्रमोद यादवसहित प्रदेशसभा सदस्य धर्नामा बसेका थिए।...

भोजपुरी भाषाका दुई पुस्तक विमोचन

एक औपचारिक समारोहकाबीच दुवै पुस्तकको विमोचन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , वीरगन्जका नगरप्रमुख राजेशमान सिंह र भोजपुरीका विशिष्ट साहित्यकारहरुले गरेका हुन्।...

साइकल भ्रष्टाचार काण्डमा परे मधेशका मुख्यमन्त्री लालबाबु राउत

काठमाडौं, १८ साउन । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत साइकल भ्रष्टाचारमा परेका छन् । उनले अघि सारेको बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । अख्तियारले मुद्दा दायर गर्दा प्रमाणको रुपमा साइकल नै विशेष अदालतमा लगेको थियो । साइकल वितरणका लागि खरिदका लागि घोटाला गरेको आरोपपत्र दायर […]

प्रहरी प्रशासन समायोजन गर्न प्रधानमन्त्री गुहार्दै मधेस सरकार

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। मुख्यमन्त्री राउतले प्रदेशको स्थायी संरचना निर्माण तथा प्रहरी समायोजनका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह पत्र बुझाएका छन्।...

जनकपुरधामलाई राजधानी बनाउन माग गर्दै उद्योग वाणिज्य संघले बुझायो ज्ञापनपत्र

उद्योग बाणिज्य संघ जनकपुरधामले प्रदेश २ को राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव र प्रदेश २ का संसदीय दलका नेताहरूलाई ज्ञापनपत्र बुझाएकाे छ ।

लालबाबु राउतको सरकार भ्रष्टाचारमा डुब्यो : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् । एमाले पर्साको ८ औ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पोखरेलले मुख्यमन्त्री राउत नेतृत्वको...

प्रदेश २ को जसपा संसदीय दलको नेतामा लालबाबु राउत चयन

धनुषा – जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन हुनुभएको छ । पार्टी एकता भएको एक वर्षपछि राउत बहुमत सांसदको हस्ताक्षरसहित संसदीय दलको नेता चयन हुनुभएको हो । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सङ्घीय समाजवादी पार्टीबीच २०७७ वैशाख ८ गते एकता भएको थियो । केन्द्रमा महन्थ–राजेन्द्र महतो र उपेन्द्र यादवको विवादले केन्द्रमा पार्टी विभाजनको सङ्घारमा पुगेका बेला प्रदेश २ मा बहुमतबाट दलको नेता चयन र विधानसमेत पारित भएको छ । जसपाका एक जना अध्यक्ष या...