अब जनकपुर क्षेत्रमा अक्सिजन अभाव हुँदैन : मुख्यमन्त्री लालबाबु राउत

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अब जनकपुर क्षेत्रमा अक्सिजन अभाव नहुने बताएका छन्। बुधवार मुख्यमन्त्री राउतले अक्सिजन प्लान्टको उद्घाटन गर्दै उक्त धारणा राखेका हुन्। जनकपुरधाम उपमहानगर वडा न. २३ मा स्थापित अक्सिजन ग्याँस प्लान्टको औपचारिक सुरुवात समारोहमा उनले भने,'कोरोना माहामारीसँग जुध्न अक्सिजन प्लान्टको महत्वपूर्ण भूमिका छ। अब…

सम्बन्धित सामग्री

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत दोस्रोपटक निर्वाचित

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।  पर्सा क्षेत्र नम्बर १ (ख) मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राउत ७ हजार ५ सय ४५...

प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीको धर्ना

मधेस प्रदेश प्रमुखको कार्यालय खुलेसँगै मुख्यमन्त्री लालबाबु राउत, गृहमन्त्री भरतप्रसाद साह, ऊर्जामन्त्री ओमप्रकाश शर्मा, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, कानुनमन्त्री प्रमोद यादवसहित प्रदेशसभा सदस्य धर्नामा बसेका थिए।...

भोजपुरी भाषाका दुई पुस्तक विमोचन

एक औपचारिक समारोहकाबीच दुवै पुस्तकको विमोचन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , वीरगन्जका नगरप्रमुख राजेशमान सिंह र भोजपुरीका विशिष्ट साहित्यकारहरुले गरेका हुन्।...

साइकल भ्रष्टाचार काण्डमा परे मधेशका मुख्यमन्त्री लालबाबु राउत

काठमाडौं, १८ साउन । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत साइकल भ्रष्टाचारमा परेका छन् । उनले अघि सारेको बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । अख्तियारले मुद्दा दायर गर्दा प्रमाणको रुपमा साइकल नै विशेष अदालतमा लगेको थियो । साइकल वितरणका लागि खरिदका लागि घोटाला गरेको आरोपपत्र दायर […]

प्रहरी प्रशासन समायोजन गर्न प्रधानमन्त्री गुहार्दै मधेस सरकार

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। मुख्यमन्त्री राउतले प्रदेशको स्थायी संरचना निर्माण तथा प्रहरी समायोजनका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह पत्र बुझाएका छन्।...

जनकपुरधामलाई राजधानी बनाउन माग गर्दै उद्योग वाणिज्य संघले बुझायो ज्ञापनपत्र

उद्योग बाणिज्य संघ जनकपुरधामले प्रदेश २ को राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव र प्रदेश २ का संसदीय दलका नेताहरूलाई ज्ञापनपत्र बुझाएकाे छ ।

लालबाबु राउतको सरकार भ्रष्टाचारमा डुब्यो : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् । एमाले पर्साको ८ औ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पोखरेलले मुख्यमन्त्री राउत नेतृत्वको...

प्रदेश २ को जसपा संसदीय दलको नेतामा लालबाबु राउत चयन

धनुषा – जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन हुनुभएको छ । पार्टी एकता भएको एक वर्षपछि राउत बहुमत सांसदको हस्ताक्षरसहित संसदीय दलको नेता चयन हुनुभएको हो । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सङ्घीय समाजवादी पार्टीबीच २०७७ वैशाख ८ गते एकता भएको थियो । केन्द्रमा महन्थ–राजेन्द्र महतो र उपेन्द्र यादवको विवादले केन्द्रमा पार्टी विभाजनको सङ्घारमा पुगेका बेला प्रदेश २ मा बहुमतबाट दलको नेता चयन र विधानसमेत पारित भएको छ । जसपाका एक जना अध्यक्ष या...