रवि लामिछानेको सांसदहरुलाई निर्देशन : पार्टीको निर्णय भन्दा बाहिर नबोल्नुहोला

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बुढानिलकण्ठमा बसेकोआवासीय बैठकबाट संसदीय दलको नेतामा लामिछाने चयन भएपछि सांसदहरूलाई जथाभाबी नबोल्न निर्देशन दिनु भएको छ । लामिछानेले सांसदलाई भन्नु भयो ‘हामी संसदमा नयाँ पाटी हौं । सबै नयाँ सांसदपनि हौं । धेरै विषयहरू हाम्रा लागि नयाँ छन् । ’ लामिछानेले पार्टीले गरेको निर्णयभित्र जति पार्टीले निर्णय भएको त्यति […]

सम्बन्धित सामग्री

पार्टीको निर्णय मान्न गगन थापाको निर्देशन

काठमाडौं, १४ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव नजिक आएकोले पार्टीको निर्णय मान्नुको विकल्प नरहेको बताएका छन् । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा स्थानीय निर्वाचन अभियान सम्बन्धि कार्यक्रममा बोल्दै थापाले कतिपय नेता कार्यकर्ता अन्यायमा परेको भन्दै अहिले पार्टीको निर्णय मान्नुको विकल्प नरहेको स्पष्ट पारेका हुन् । पार्टी चुनावमा होमिएको भन्दै मतभेद भएपनि चुनावको […]

समानान्तर गतिविधि गर्नेलाई कारबाही गर्ने विवेकशील साझाको निर्णय

काठमाडौं : विवेकशील साझा पार्टीले अवैध र समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यहरूलाई त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ। अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले त्यस्ता कदम तत्काल नरोकिए आवश्यक कारबाही गर्ने निर्णय गरेको छ। त्यस्तै, बैठकले सामाजिक सञ्जालमा पार्टी…

'सुदूरपश्चिममा एमालेबाट निर्वाचित सांसदले पार्टीको निर्णय नमाने कारबाही हुन्छ'

धनगढी : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पार्टीको निर्देशन नमान्ने सांसदलाई कारबाही हुने बताएका छन्।सेती प्रादेशिक अस्पताल कैलालीमा मंगलबार अक्सिजन सिलिन्डर वितरण कार्यक्रममा मन्त्री आलेले सुदूरपश्चिम सरकारमा सहभागी एमालेका मन्त्रीहरुलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेबाट निर्वाचित सांसदले पार्टीको निर्णय नमाने कारवाही हुने बताएका हुन्।उनले भने, 'सरकारमा सहभागी मन्त्रीहरु नेकपा एमाले, सूर्य चिह्नबाट चुनाव लडेका प्रदेश सभा सदस्य हुन्। जनताले सूर्य चिह्नमा मतदान गरेर उहा

लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय भएको छैन : अध्यक्ष ठाकुर

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीको केन्द्रीय समितिबाट नभएको बताएका छन्।ठाकुरले बिहीबार प्रदेश सभामुखलाई पत्र पठाउँदै मन्त्री बनेका चार सांसदलाई कारबाही गर्ने निर्णय केन्द्रीय समितिबाट नभएको जनाएका हुन्। पूर्व राजपा नेपाल र पूर्व समाजवादी पार्टीका प्रदेश समितिको समायोजन हुन नसकेको र संसदीय दललाई नै प्रदेश सभा सम्बन्धी सम्पूर्ण कार्य गर्न निर्देशन दिएको ठाकुरले पत्रमा उल्लेख गरेका छन्। ६ सदस्यीय प्रदेश सभा सं

गुट भेलामा जानेलाई कारबाही गर्ने एमाले संसदीय दलको निर्णय

काठमाडौं / बालुवाटारमा बसेको नेकपा एमालेका संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्‍न सांसदहरुलाई निर्देशन दिएको छ । गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ । आजकै बैठकले संसदीय दलको बोर्ड गठन र विधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । The post गुट भेलामा जानेलाई कारबाही गर्ने एमाले संसदीय दलको निर्णय appeared first on Purbeli News.