पार्टीको निर्णय मान्न गगन थापाको निर्देशन

काठमाडौं, १४ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव नजिक आएकोले पार्टीको निर्णय मान्नुको विकल्प नरहेको बताएका छन् । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा स्थानीय निर्वाचन अभियान सम्बन्धि कार्यक्रममा बोल्दै थापाले कतिपय नेता कार्यकर्ता अन्यायमा परेको भन्दै अहिले पार्टीको निर्णय मान्नुको विकल्प नरहेको स्पष्ट पारेका हुन् । पार्टी चुनावमा होमिएको भन्दै मतभेद भएपनि चुनावको […]

सम्बन्धित सामग्री

रवि लामिछानेको सांसदहरुलाई निर्देशन : पार्टीको निर्णय भन्दा बाहिर नबोल्नुहोला

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बुढानिलकण्ठमा बसेकोआवासीय बैठकबाट संसदीय दलको नेतामा लामिछाने चयन भएपछि सांसदहरूलाई जथाभाबी नबोल्न निर्देशन दिनु भएको छ । लामिछानेले सांसदलाई भन्नु भयो ‘हामी संसदमा नयाँ पाटी हौं । सबै नयाँ सांसदपनि हौं । धेरै विषयहरू हाम्रा लागि नयाँ छन् । ’ लामिछानेले पार्टीले गरेको निर्णयभित्र जति पार्टीले निर्णय भएको त्यति […]

राष्ट्रिय स्वतन्त्र पार्टीको आवासीय बैठक : जथाभाबी नबोल्न लामिछानेको निर्देशन

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बुढानिलकण्ठमा आवासीय बैठक राखिएको छ । सोमबार विहानदेखि बुढानिलकण्ठको होटल पबेरामा राखिएको बैठक भोलि मात्रै सकिने भएको हो । संसदीय दलको नेतामा लामिछाने चयन भएपछि सांसदहरूलाई जथाभाबी नबोल्न  निर्देशन दिएका छन् । ‘हामी संसदमा नयाँ पाटी हौं । सबै नयाँ  सांसदपनि हौं । धेरै विषयहरू हाम्रा लागि नयाँ छन्’ लामिछानेको ब्रिफिङबारे बताउँदै एक सांसदले भने,‘तपाईहरु मिडिया लगायत सार्वजनिक ठाउँमा बोल्दा जिम्मेवार पूर्वक बोल्नुस

समानुपातिकमा अरू पार्टीको मत बढेको भन्दै प्रतिनिधिलाई चनाखो हुन ओलीको निर्देशन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकमा अरू पार्टीको मत अस्वाभाविक रुपमा बढ्दै गएको भन्दै मतगणना प्रतिनिधिलाई चनाखो रहन निर्देशन दिएका छन् । फेसबुकमा उनले ३ प्रतिशत पनि मत नकाट्ने गठबन्धनका घटकले अर्को पार्टीको मत जोड्न सक्ने भन्दै चनाखो रहन निर्देशन दिएका हुन् । ‘समानुपातिक मतगणना भइरहेको छ । सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो […]

पार्टीको निर्देशन विपरीत काम नगर्न मन्त्रीहरूलाई अध्यक्ष नेपालको निर्देशन

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान र कानुनविपरीत कुनै पनि काम नगर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नवनियुक्त मन्त्रीलाई सरकार सञ्चालनबारे प्रशिक्षणमूलक निर्देशन  दिँदै अध्यक्ष नेपालले पार्टीको नीति, निर्देशन विपरीत नजान मन्त्रीहरूको ध्यानाकर्षण गराए । उनले देश र जनताको हितलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्न सुझाव दिए । मन्त्रीलाई विकृति विसंगतिमा नफस्न र सेवा प्रवाह चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड

पार्टीको समन्वयमा काम गर्न जनप्रतिनिधिलाई काँग्रेसका प्रदेश सभापतिको निर्देशन

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीको नियमित सम्पर्क र समन्वयमा रही काम गर्न आफ्नो पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् ।नेपाली काँग्रेस कपिलवस्तुद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरूको सम्मानका लागि बिहीबार बुद्धभूमि नगरपालिकामा आयोजित कार्यक्रममा सभापति पुनले पार्टीको समन्वयमा जनतामाझ गरेको प्रतिबद्धता अनुरूप काम गर्नुपर्ने बताए ।उनले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले जनतालाई परिवर्तन, विकास र सहयोगको अनुभूति हुने गरी सेवा

मन्त्री सिफारिस नेतालाई माधव नेपालको निर्देशन : पार्टीको इज्जत राख्नू

२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट नयाँ मन्त्री बन्न लागेकाहरुलाई पार्टीको इज्जत जोगिने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि आलोकनगरस्थित पार्टी कार्यालयमा नेता नेपालले मन्त्री सिफारिस भएका नेतासँग छलफल गरेका थिए । सहरी विकास मन्त्रीमा सिफारिस भएका मेटमणि चौधरीले पार्टीलाई स्थापित गर्ने […]

ओलीको निर्देशन : पार्टीको प्रतिष्ठामा धक्का पुग्ने विचार नराखौं

११ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रतिष्ठामा धक्का पुग्ने गरी विचार नराख्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । विचार सिद्धान्त छैन, कता जाने हो टुंगो छैन भनेको आफूले सुनेको भन्दै उनले पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै पनि क्रियाकलाप नगर्न निर्देशन दिएका हुन् । दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले भने, […]

वर्तमान सरकारविरुद्ध आन्दोलन गर्न पार्टीको युथ फोर्सलाई निर्देशन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राम्रा कामलाई ध्वस्त पार्न खोजे वर्तमान सरकारविरुद्ध आन्दोलन गर्न पार्टीको युथ फोर्सलाई निर्देशन दिए ।केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राम्रा काम ध्वस्त पार्न खोजियो भने, संविधानको सर्वोच्चतालाई कमजोर बनाउन खोजियो भने, हिजो जस्तै हत्या, हिंसाको आतंक सिर्जना गर्न खोजियो […]

पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीर रुपमा लिएका छौंः ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिएका छन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन दिएको निर्देशन विपरित बुधबार वरिष्ठ नेता माधव नेपाल समूहको भेलामा कार्यकर्ता सहभागी भएपछि महासचिवले यस्तो प्रतिक्रिया दिएका हुन् ।पार्टी अध्यक्षको निर्देशन विपरित भेला आयोजना भएको सम्बन्धमा बुधबार साँझ कुराकानी गर्दै महासचिव पोखरेलले निर्देशन विपरितका का