कर्णालीका ४ सांसदलाई पदमुक्त गर्ने पार्टीको निर्णय सर्वोच्चले सदर गर्नु स्वभाविक : प्रवक्ता ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली प्रदेशका ४ जना सांसदलाई पदमुक्त गर्ने पार्टीको निर्णय सर्वोच्चले सदर गर्नु स्वभाविक रहेको टिप्पणी गरेका छन् । स्थायी कमिटिको बैठकपछि प्रवक्ता ज्ञवालीले दलीय व्यवस्थामा दलको निर्देशन नमान्नेहरुलाई कारबाही स्वभाविक भएको र सर्वोच्चले यसअघि गरेको गल्ती सच्याएको बताएका हुन् । उनले भने,‘दलीय व्यवस्थामा यो स्वभाविक कुरा हो । दलको […]

सम्बन्धित सामग्री

स्थानीय तहका उपप्रमुख : प्रमुखका लागि स्वभाविक दाबेदार

दुई मुख्य पदमध्ये कम्तिमा एकजना महिला उम्मेदवार हुनुपर्ने कानुनी व्यवस्थाका कारण उपप्रमुख/उपमेयर पदमा ९० प्रतिशत स्थान ओगटेका स्थानीय तहका महिला जनप्रतिनिधिहरू आगामी निर्वाचनमा प्रमुख पदका दाबेदार हुन् ।

के होला प्रदेश प्रमुखको पदावधि?

केन्द्रीय सरकारको प्रतिनिधिका रूपमा रहने प्रदेश प्रमुख २२ महिनापछि पदमुक्त हुँदा जनस्तरमा ओली सरकारले आलोचना व्यापक बढेको थियो। प्रदेश प्रमुख हटाउने सरकारको निर्णयमा प्रतिपक्ष कांग्रेसले सरकारको सर्वसत्तावादतिरको अभ्यास भनि कडा टिप्पणी गरेको थियो भने नेकप...