समानान्तर गतिविधि गर्नेलाई कारबाही गर्ने विवेकशील साझाको निर्णय

काठमाडौं : विवेकशील साझा पार्टीले अवैध र समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यहरूलाई त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ। अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले त्यस्ता कदम तत्काल नरोकिए आवश्यक कारबाही गर्ने निर्णय गरेको छ। त्यस्तै, बैठकले सामाजिक सञ्जालमा पार्टी…

सम्बन्धित सामग्री

विवेकशीलमा रवीन्द्र मिश्रले अध्यक्षता गरेको बैठकमा उनैलाई 'कारबाही' गर्ने निर्णय

काठमाडौं– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गरिने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरेको छ । मिश्र अफैले अध्यक्षता गरेको बैठकले मिश्रविरुद्ध विभिन्न आरोप लगाउँदै कारबाही गरिन लागिएको हो । १३ चैतमा पार्टी अध्यक्ष मिश्रको अध्यक्षतामा केन्द्रीय कार्यालय बघुण्डोलमा बैठक बसेको थयो । उक्त बैठकमा अध्य...

विवेकशीलमा रवीन्द्र मिश्रले अध्यक्षता गरेको बैठकमा उनैलाई 'कारबाही' गर्ने निर्णय

काठमाडौं– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पार्टीको केन्द्रीय समितिको बैठकले कारबाही गर्ने निर्णय गरेको छ । मिश्र आफैंले अध्यक्षता गरेको बैठकले मिश्रलाई विभिन्न आरोप लगाउँदै कारबाहीको निर्णय गरेकाे हो । १३ चैतमा पार्टी अध्यक्ष मिश्रको अध्यक्षतामा केन्द्रीय कार्यालय बखुण्डोलमा बैठक बसेको थियो । उक्त बैठकम...

विवेकशील साझा विरुद्ध पाण्डेको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

विवेकशील साझा पार्टी, अध्यक्ष रवीन्द्र मिश्र एवम् निर्वाचन आयोगलाई विपक्षी बनाई मिलन पाण्डेद्वारा दायर रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। विवेकशील साझा पार्टीबाट सदस्यसमेत नरहने गरी निष्कासित पाण्डेले आफूमाथि पार्टीले गरेको कारबाही विरुद्ध एवम् पार्टीको विधान २०७८ खारेज गरि अघिल्लो विधान कायम गर्न माग गर्दै दायर गरेको रिट निवेदनमा अदालतले आज अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। विवेकशील साझा पार्टीको उक्त निर्णय प्रमाणीकरण र अद्यावधिक गरेकोमा निर्वाचन आयोगसमेतला

पाण्डे पक्षले भन्यो  - केन्द्रीय सदस्यहरूमाथि मिश्रको कारबाही कायरताको पराकाष्ठा

विवेकशील साझा पार्टी संयोजक मिलन पाण्डे पक्षले पार्टी अध्यक्ष्य रविन्द्र मिश्र पक्षले गरेको कारबाही कायरताको पराकाष्ठा भएको बताएको छ । पार्टीका प्रवक्ता हरीशप्रसाद भट्टले विज्ञप्ति जारी गर्दै वरिष्ठ नेतासहित २६ केन्द्रीय सदस्यलाई गरेको कारबाहीले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।मिश्र पक्षको कार्यसम्पादन समितिको बैठकले संयोजक पाण्डेसहितका नेतालाई कारबाही गर्ने निर्णय गरेको थियो । पाण्डे पक्षले यो कारबाही पार्टीको महाधिवेशन टार्ने षड्यंत्र भएको जनाएको छ ।  यस्तै उक्त समुहले सर्वोच्

समानान्तर गतिविधि नराेकिए कारबाही गर्छाैँ - रवीन्द्र मिश्र पक्ष

काठमाण्डाै – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले समानान्तर गतिविधि नरोकिए कारबाही गर्ने चेतावनी दिएको छ ।मिश्र पक्षीय केन्द्रीय कमिटीकाे आज बिहीवार बसेकाे बैठकले संयोजक मिलन पाण्डे पक्षका नेताहरूलाई सचेत गराउँदै समानान्तर गतिविधि तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो । बैठकले सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गर्नेलाई पनि त्यस्तो गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ ।मिश्र पक्षको बैठकमा एक सय एक जना सदस्य सहभागी थिए । पाण्डे पक्षको बैठकमा ४१ जना सदस्य ...

समानान्तर गतिविधि नरोके कारबाही : विवेकशील साझा

विवेकशील साझा पार्टीले समानान्तर गतिविधि गर्ने केन्द्रीय सदस्यहरुलाई कारबाहीको चेतावनी दिएको छ । रवीन्द्र मिश्रको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले त्यस्ता कदम तत्काल नरोकिए कारबाही गर्ने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।