धनगढी : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पार्टीको निर्देशन नमान्ने सांसदलाई कारबाही हुने बताएका छन्।सेती प्रादेशिक अस्पताल कैलालीमा मंगलबार अक्सिजन सिलिन्डर वितरण कार्यक्रममा मन्त्री आलेले सुदूरपश्चिम सरकारमा सहभागी एमालेका मन्त्रीहरुलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेबाट निर्वाचित सांसदले पार्टीको निर्णय नमाने कारवाही हुने बताएका हुन्।उनले भने, 'सरकारमा सहभागी मन्त्रीहरु नेकपा एमाले, सूर्य चिह्नबाट चुनाव लडेका प्रदेश सभा सदस्य हुन्। जनताले सूर्य चिह्नमा मतदान गरेर उहा