‘दोनेत्स्कमा नयाँ ढंगले हमला गर्ने सोचमा रुस’

रुस (मस्को) । एकजना वरिष्ठ युक्रेनी सैनिक अधिकारीले रुसी फौजले पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रमा आक्रमण गर्न पुनः समूह विभाजन गरिरहेको बताएका छन् ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी फौजलाई आगामी १५ सेप्टेम्बरसम्ममा दोनेत्स्क क्षेत्रको प्रशासनिक सिमानामा पुग्न आदेश दिएको बताइएको छ ।  इन्टरफ्याक्सका अनुसार युक्रेनी अधिकारी ओेलेक्सि ग्रोमोभले रुसले आफ्नो थर्ड आर्मी...

सम्बन्धित सामग्री

देश बिगार्न संस्कृति माथि हमला भएको भन्दै ओलीले भने : नेपालमा आँसु कविको कमी छैन

काठडमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा आँसु कविको कमी नभएको बताएका छन्। जनसाँस्कृतिक महासंघको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले कवितालाई पुर्खाहरुले लयवद्ध रुपमा सम्प्रेषण गर्ने गरेको बताए। 'त्यसलाई फेरि सक्रिय ढंगले अघि बढाउन आवश्यक छ। नेपालमा आँसु कविको कमी छैन। तत्कालै कविता बनाउने काम सजिलो होइन,' उनले भने। उनले संस्कारजन्य कुरामा…

युक्रेनमा नेटो र रुसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुद्ध हो : बाइडेन

अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनमा रुसविरुद्ध अमेरिकाले प्रत्यक्ष ढंगले हस्तक्षेप नगर्ने बताएका छन् । ‘युक्रेनमा हामीले रुसविरुद्ध लडाइँ गर्नेछैनौं । नेटो र रुसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुुद्ध हो । यसलाई हामीले रोक्ने प्रयास गर्नुपर्छ,’ बाइडेनले भने । यसअघि रुसमाथि विभिन्न प्रतिबन्ध लगाएको अमेरिकाले रुसी भोड्का, सिफुड, डायमन्डलगायतका सामाग्रीमा नयाँ प्रतिबन्ध लगाएको छ । युक्रेनमाथि रसायनिक हमला प्रयोग गरे पुटिनले ठूलो मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिए ।&n

मारिओपोल शहरमा पुनः अस्थायी युद्धविराम घोषणा

युक्रेनको मारिओपोल शहरमा पुनः अस्थायी युद्धविराम घोषणा गरिएको छ । मारिओपोल शहरमा स्थानीय समय अनुसार आइतवार बिहान १० बजेदेखि साँझ ९ बजेसम्मका लागि अस्थायी युद्ध विराम घोषणा गरिएको त्यहाँको सीटी काउन्सिलले जनाएको छ ।यसअघि पनि सो सहरमा रुसी सेनाले युद्धविराम घोषणा गरेको थियो । सर्वसाधारणलाई त्यहाँबाट सहज ढंगले अन्य क्षेत्रमा जान र अन्य मानवीय सहायकता लागि भन्दै रुसी सेनाले युद्धविराम घोषणा गरेको थियो । तर, रुसी सेनाले बम हमला र गोलाबारी गरेको विवरण सार्वजनिक भएको थियो ।

४९८ रुसी सेना, दुईहजार ८७० युक्रेनी सेना मारिएको रुसको भनाइ

रुस–युक्रेनमा युद्धमा ४९८ रुसी सेना मारिएको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ । युक्रेन आक्रमणको आठौं दिनसम्म युक्रेनमा हमला गर्न गएका एकहजार ५९७ जना रुसी सेना घाइते भएको प्रारम्भिक रिपोर्ट सार्वजनिक गरिएको छ । रक्षामन्त्री इगोर कोनासेन्कोभले रुसी सेनालाई गुमराहमा राख्न नियोजित ढंगले युक्रेनले अस्वाभाविक रिपोर्ट सार्वजनिक गरेको भन्दै सो रिपोर्ट अस्विकार गर्नुभयो ।

हामीमाथि डरलाग्दो हमला छ, तीन महिने एकीकरण अभियान चलाउछौँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि डरलाग्दो हमला भइरहेको बताएका छन् । उनले सपथ ग्रहणलगत्तै सम्बोधन गर्दै यस्तो बताएका हुन् । “महाधिवेशन शानदार ढंगले सम्पन्न भयो । भव्यताका साथ उद्घाटन भयो । नेता अहंकारी हुनुहुँदैन । हामी जनताका सेवा हौँ । हरेक जनताका प्रति सम्मानजनक तरिकाले जानुपर्छ ।...

प्रदेश २ सरकारलाई बदनाम गर्ने षड्यन्त्र : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वको सरकारलाई बदनाम गर्न अनेक चलखेल भइरहेको बताएका छन् । उनले आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षभन्दा बढी समय भइसकेको भन्दै यसबीचमा धेरै चुनौती पार गर्दै यहाँसम्म आइपुगेको बताए ।प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दैै उनले प्रदेश २ सरकारलाई विभिन्न ढंगले हमला गर्ने प्रयास भइरहेको बताए । हालै मुख्यमन्त्री कार्यालयमा भएको अख्तियारको छापालाई पनि उनले आपत्तिजनक बताए ।आफू सुशासन र पारदर्शिताको पक्षपाती रहेको भन्दै मुख्यमन्त्री

चिकित्सकमाथि हातपात गर्नेलाई तत्काल कारवाही गर्न संघको आग्रह

नेपाल आयुर्वेद चिकित्सक संघले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणमा खटिँदै आएका आयुर्वेद चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले सो आग्रह गरेको हो । कर्णालीको सुर्खेतमा सञ्चालित आइसोलेशन सेन्टरमा कार्यरत डा.शंकर प्रसाद रिजाल, डा.यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि सुनियोजित ढंगले साङ्घातिक हमला गरी घाइते बनाइएको भन्दै संघले घोर भर्त्सना गरेको छ ।सो घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै संघले चिकित्सकमाथि हा

सरकार ठीक ढंगले चलाएकाले ममाथि शारीरिक हमला हुन सक्छ : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार ठीक ढंगले चलाएकै कारणले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन्। गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, 'नेकपा र सरकारलाई ठीक ढंगले चलाएको हुनाले ममाथि आक्रमण भयो, अहिले पनि आक्रमण भइरहेको छ।'उनले आफूमाथि एक दिन शारीरिक हमला हुनसक्ने बताए।  'एक दिन ममाथि शारीरिक हमला हुन सक्छ। मेरो ज्यान तलमाथि भयो भने  तपाईंहरूले अनौठो नमाने हुन्छ' उनले भने। चरणबद्ध रूपमा आफूमाथि आक्रमण भइरहेको

रुपन्देही र कपिलवस्तुका पनि महिलाको कपालमा हमला : स्थानीय त्रासमा

रुपन्देही र कपिलवस्तुका ५० भन्दा बढी महिलाको कपाल रहस्यमय ढंगले अदृश्य शक्तिले काटिदिएको छ। रुपन्देही र कपिलवस्तुका महिला अदृश्य शक्तिले कपाल