रुस–युक्रेनमा युद्धमा ४९८ रुसी सेना मारिएको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
युक्रेन आक्रमणको आठौं दिनसम्म युक्रेनमा हमला गर्न गएका एकहजार ५९७ जना रुसी सेना घाइते भएको प्रारम्भिक रिपोर्ट सार्वजनिक गरिएको छ ।
रक्षामन्त्री इगोर कोनासेन्कोभले रुसी सेनालाई गुमराहमा राख्न नियोजित ढंगले युक्रेनले अस्वाभाविक रिपोर्ट सार्वजनिक गरेको भन्दै सो रिपोर्ट अस्विकार गर्नुभयो ।