प्रदेश २ सरकारलाई बदनाम गर्ने षड्यन्त्र : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वको सरकारलाई बदनाम गर्न अनेक चलखेल भइरहेको बताएका छन् । उनले आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षभन्दा बढी समय भइसकेको भन्दै यसबीचमा धेरै चुनौती पार गर्दै यहाँसम्म आइपुगेको बताए ।प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दैै उनले प्रदेश २ सरकारलाई विभिन्न ढंगले हमला गर्ने प्रयास भइरहेको बताए । हालै मुख्यमन्त्री कार्यालयमा भएको अख्तियारको छापालाई पनि उनले आपत्तिजनक बताए ।आफू सुशासन र पारदर्शिताको पक्षपाती रहेको भन्दै मुख्यमन्त्री

सम्बन्धित सामग्री

प्रदेश २ का उद्योगमन्त्री रामनरेश राय पदमुक्त

प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्री रायलाई मंगलबार पदमुक्त गरेका हुन् ।तत्कालका लागि उद्योग, पर्यटन तथा वन मन्त्रालयको कार्यभार मुख्यमन्त्री राउत आफैले सम्हालेका छन् । मुख्यमन्त्री राउतले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गर्न आफ्नै पार्टीबाट मन्त्री बनेका रायलाई पदमुक्त गरेका हुन् ।उनले यसअघि मन्त्री रायलाई राजीनामाका लागि निर्देशन दिएका थिए । तर राजीनामा

बारामा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्रीको पुत्ला दहन

राष्ट्रिय एकता अभियानले बाराको कलैयामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ । अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतलासमेत दहन गरेको हो ।अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। पाकिस्तानको इशारामा प्रदेश २ लाई तालिबान बनाउन खोजिएकोमा उनले आपत्ति जनाए । ्प्रदर्शनको क्रममा, इमरान खान मुर्दावाद, म

प्रदेश २ का मुख्यमन्त्री राउत विश्वासकाे मत लिनेकी नलिने अन्याेलमा

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लिनुपर्ने विश्वासको मतबारे अन्योलता देखिएको छ। राउतले विश्वासको मत लिनु पर्ने हो या होइन अथवा लिनै पर्ने भए कहिले सम्म लिनुपर्ने हो भन्नेमा अन्योलता देखिएको हो।नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ। उपधारा २ बमोजिम पेस भएको प्रस

प्रदेश २ का दुई नयाँ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

जनकपुरधाम :  प्रदेश २ सरकारको मन्त्रीमण्डलमा नेकपा माओवादी केन्द्र सहभागी भएकाे छ। मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा आजदेखि नेकपा माओवादी केन्द्र पनि सहभागी भएको हो।मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबि कर्णलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। आज शनिबार मधेस भवनमा आयोजित कार्यक्रममा मन्त्री साहले प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ र राज्यमन्त्री कर्णले मुख्यमन्त्री राउत समक्ष पद त

प्रदेश २ : दुई मन्त्रीले दिए राजीनामा, माओवादी केन्द्र सरकारमा सहभागी हुँदै

जनकपुरधाम । प्रदेश २ को सरकारमा रहेका सत्ता पक्षका दुई मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोज सिंहले राजीनामा दिएका हुन् । आज मुख्यमन्त्री राउत समक्ष उनीहरूले राजीनामा बुझाएको र नयाँ मन्त्रीहरूको आजै शपथ हुने भएको छ । उनीहरूको ठाउँमा माओवादी केन्द्रका भरत साह र रुबी कर्णको […]

‘प्रदेश २ मा सत्ता जोगाउन मन्त्रालय टुक्र्याइयो, न मन्त्री छन् न बजेट’

जनकपुरधाम – ‘प्रदेश २ मुख्यमन्त्री राउत सरकारको सत्ता जोगाउन मन्त्रालय टुक्र्याएर नवगठित मन्त्रीविहीन वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय र कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयको नमुना बजेटः जम्मा २ लाइनमा बजेट, जम्मा १० करोडको बजेट, गाउँपालिकाभन्दा कम बजेट….. लाजमर्दो कामको गुणस्तर पछि खोजी गरौँला, अहिले सरकारको गुणस्तर खोजी गरौँ।’ यो फेसबुक स्टाटस हो प्रदेश […]

मुख्यमन्त्री राउत भन्छन्: संघको नीतिले प्रदेश २ मा सौर्य ऊर्जाको विकास भएन

‘प्रदेश २ मा निजी तथा वैदेशिक लगानीकर्ता सौर्य ऊर्जाको क्षेत्रमा लगानी गर्न इच्छुक देखिएका छन्। तर संघीय सरकारको अवरोधकै कारणले यसको विकास गर्न सकिरहेका छैनौं।’ मुख्यमन्त्री राउतले संघीय सरकारको बारम्बार गर्ने अवरोधकै कारणले सौर्य ऊर्जाको विकास हुन नसकेको...

केन्द्रमा जसपाको लफडासँगै  प्रदेश २ को सरकारमा चलखेल सुरु

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) व्यावहारिक रूपमा विभाजित भइसकेको छ तर कानुनी र औपचारिक फुटको घोषणा हुन बाँकी छ। जसपाको औपचारिक विभाजन भएमा प्रदेश २ मा सत्ता समीकरण परिवर्तन हुनसक्ने तीव्र सम्भावना पनि बढेको छ भने मुख्यमन्त्री राउत नेतृत्वको सरकार ढाल्नेसमेत प्रयास सुरु भएको छ।प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनको सरकार बनेको छ, जुन करिब १३ महिना अघि पार्टी एकीकरणपश्चात् जनता समाजवादी पार्टी (जसपा) बनेको हो। तर, पार्टीको राम्रोसँग एकी

प्रदेश २ प्राविधिक शिक्षाको हब बन्न सक्छ : मुख्यमन्त्री राउत

६ वैशाख, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई प्राविधिक शिक्षाको हब बनाउन सकिने बताएका छन् । त्यसका लागि प्रदेश सरकारले काम अघि बढाइसकेको उनको भनाइ छ । वीरगञ्जमा प्रदेश सरकारले स्थापना गर्न लागेको विज्ञान तथा प्रविधि विश्वविद्यालयबारे ठाकुरराम बहुमुखी क्याम्पसमा सोमबार आयोजित अन्तक्रियामा मुख्यमन्त्री राउतले वीरगञ्जलाई प्राविधिक शिक्षाको हब बनाउने […]