हामीमाथि डरलाग्दो हमला छ, तीन महिने एकीकरण अभियान चलाउछौँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि डरलाग्दो हमला भइरहेको बताएका छन् । उनले सपथ ग्रहणलगत्तै सम्बोधन गर्दै यस्तो बताएका हुन् । “महाधिवेशन शानदार ढंगले सम्पन्न भयो । भव्यताका साथ उद्घाटन भयो । नेता अहंकारी हुनुहुँदैन । हामी जनताका सेवा हौँ । हरेक जनताका प्रति सम्मानजनक तरिकाले जानुपर्छ ।...