रूपन्देही । रुपन्देही क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार प्रमोद यादवले एमाले नेतृत्वको सरकारले गरेका विकास निर्माणका काम आफ्नो पहलमा भएको भनेपछि स्थानीयले झुटो बोलेको भन्दै हुटिङ गर्दा लफडा भएको छ । सो घटनामा एक जना घाइते भएका छन् । मर्चवारमा शुक्रबार ऋषि धमलाले क्षेत्र नं. ४ का ४ जना उम्मेदवार राखेर गरेको चुनावी […]