दाङ – राप्ती गाउँपालिका–१ स्थित सशस्त्र प्रहरी गणको कार्यालय विभिन्न व्यक्तिहरुको निजी जग्गामा स्थापना गरिएको भन्दै न्यायको माग गर्दै शनिबार प्रदर्शन गरिएको छ। पूर्व–पश्चिम राजमार्ग बन्ने क्रममा उक्त जग्गामा निर्माण सामाग्री राखिएको थियो भने सशस्त्र द्वन्द्व सुरु भएपछि त्यस स्थानमा प्रहरी प्रशासनको कार्यालय स्थापना गरिएको छ। स्थानीय १८ जना जनाको ६ विगाह ७ कट्ठा ९ […]