जग्गाको मुआब्जा माग गर्दै रेल्वे विभागको जनकपुरधामस्थित कार्यालयमा धर्ना (तस्बिरसहित)

जनकपुरधाम- रेल्वे लिक निर्माणअन्तर्गत परेको जग्गाको मुआब्जा माग गर्दै पीडितहरूले रेल्वे विभागको जनकपुरधामस्थित कार्यालयमा धर्नामा बसेका छन्। आइतबार महोत्तरीको बर्दीवासबाट आएका पीडितहरूले जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित वर्गीकरण अनुसारको दररेट कायम गर्नुपर्ने माग गर्दै धर्नामा बसेका हुन्। उनीहरूले जिल्ला प्रशासन कार्यालयले कायम गरेको वर्गीकरणको आधारमा मुआब्जा नदिई रेल्वेका कर्मचारीले मनमानी गरेर कम मुआब्जा दिन चाहिरहेको आरोप […]