विराटनगर – विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि रोकि राखिएको स्थानियको जग्गाको मुआब्जा उपलब्ध गराउन नेपाली काङग्रेसका नेता डा. शेखर कोईरालाले माग गरेका छन्। मंगलबार समाजिक सञ्जालमा नेता कोइरालाले स्थानीयको जग्गा कारोबारमा लगाइएको रोक फुकुवाको गर्न वा मुआब्जा प्रदान गर्न माग गरेका हुन्। गएको दुई वर्षदेखि विमानस्थल विस्तारका क्रममा स्थानीयको जग्गा रोक लगाएको जनाउँदै उनले जग्गा खरिदबिक्रीमा […]