मुआब्जा वितरणमा स्थानीय असन्तुष्ट, पुनः मूल्यांकनकाे माग

फुकोट कर्णाली हाइड्रोपावरको डुबान क्षेत्रमा पर्ने जग्गाका घरधनीहरू सबै असन्तुष्ट छन्। उनीहरुले फेरी घर टहराहरुको मूल्यांकन गरी मुआब्जा दिनुपर्ने माग राखेका छन्।...

सम्बन्धित सामग्री

जग्गाको मुआब्जा तथा फुकुवा गर्न माग

गण्डकी– कास्कीमा सञ्चालित रुपाताल एकीकृत संरक्षण विकास परियोजना प्रभावित क्षेत्रका बासिन्दाले जग्गाको मुआब्जा र रोक्का रहेको जग्गा फुकुवाको माग गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन् । अधिग्रहण गरेको जग्गाको उचित मुआब्जा र परियोजनालाई आवश्यक नपर्ने जग्गा फिर्ता पाउनुपर्ने माग आफूहरुको रहेको बाँध क्षेत्र समस्या समाधान समितिका संयोजक हरिप्रसाद अधिकारीले बताए । विसं २०६६ […]

दूधकोशी जलविद्युत् आयोजना : जग्गाको मुआब्जा वितरणका लागि बजेट माग

खोटाङ – दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले अधिग्रहण गर्ने जग्गाको मुआब्जा वितरणका लागि नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणसमक्ष आवश्यक बजेट माग गर्ने निर्णय गरिएको छ । जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको सर्वपक्षीयरसर्वदलीय अन्तरक्रियामा सहभागी सरोकारवाला पक्षले दूधकोशी जलविद्युत् आयोजनाले अधिग्रहण गर्ने जग्गाको मुआब्जा वितरणका लागि बजेट विनियोजन नभएको भन्दै चालु आर्थिक वर्षभित्रै मुआब्जा वितरणको […]

हाइटेन्सन लाइनको मुआब्जा माग गर्दै ज्ञापनपत्र

संखुवासभा : संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाअन्तर्गत ४ सय केभी प्रसारण लाइनको उचित मुआब्जा माग गरेका छन्।अरुण तेस्रो ४ सय केभी प्रशारण लाइन मुआब्जा सरोकार समितले उचित मुआब्जा माग गर्दै जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाएको हो। मुआब्जा निर्धारण समितिले उचित जग्गाको उचित मुआब्जा नदिएको अरुण तेस्रो ४ सय केभी प्रशारण लाइन मुआब्जा सरोकार समितिका अध्यक्ष छत्रमणि काफ्लले बताए। मुआब्जा निर्धारण समितिले प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँग छलफल नगरी ए

अरुण तेस्रोकाे हाइटेन्सन लाइनको मुआब्जा माग गर्दै अरुण सरोकार समिति गठन

सङ्खुवासभा - सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना अन्तर्गत ४०० केभी प्रसारण लाइनको मुआब्जा माग गर्दै सरोकार समिति गठन भएको छ । आज खाँदबारी नगरपालिका–३ चिसोपानी गुम्बामा स्थानीय जग्गादाताहरुको ६ सय जनाभन्दा बढीको भेलाले ‘अरुण तेस्रो ४००केभी प्रशारण लाइन मुआब्जा सरोकार समिति’ गठन गरिएको हो । भेलाले ३९ सदस्यीय समिति गठन गरेको छ ।  समितिको अध्यक्षमा किशोरकुमार गुरुङलाई सर्वसम्मत चयन गरिएकाे छ । उहाँले अरुण तेस्रोको पावरहाउस पुखुवादेखि दिदिङ, छयाङकुटी...

अरुण तेस्राेका लागि रोक्का गरिएका जग्गाको मुआब्जा दिन माग

काठमाण्डाै - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अरुण तेस्राे जलविद्युत् आयोजनाको प्रसारण लाइनका लागि रोक्का गरिएका जग्गाको मुआब्जा उपलब्ध गराउन माग गरेको छ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्राेको प्रसारण लाइन क्षेत्रमा पर्ने जग्गाका धनीलाई जग्गा रोक्का राखिएको अवधिको मुआब्जा उपलब्ध गराउन गाउँपालिकाले माग गरेको हो । २०७६ साल मंसिर १० गतेदेखि रोक्का गरिएको जग्गा प्रसारण लाइनको रुट परिवर्तनसँगै मुआब्जा निर्धारण समितिले गएको भदौमा फुकुवा गर्ने निर्णय गरेको थियो । अरुण तेस्राेको प्रस...

रेल्वेमा परेको जग्गाको मुआब्जा बढाउन माग गर्दै नेताहरुलाई ज्ञापनपत्र

काठमाडौँ– रेल्वेमा परेको जग्गाको मुआब्जा बढाउन माग गर्दै महोत्तरीको बर्दिबासका स्थानीयले विभिन्न राजनीतिक दलका नेताहरुलाई  ज्ञापनपत्र बुझाएका छन्। बर्दिबासमा रेल्वे स्टेशन बनाउनका लागि २०७३ पुस २ गते किसानहरुको जग्गा अधिग्रहण गरी रोक्का गरिएको तर हालसम्म पनि उचित मुआब्जा नपाएको भन्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन्। आफूहरुको जग्गाको न्यून मूल्यांकन गरिएको उनीहरुको गुनासो छ। अधिग्रहण गरिएको जग्गाको […]

रेलवेले अधिग्रहण गरेको जग्गाको मुआब्जा बढाउन गृहमन्त्रीसँग माग

महोत्तरीका किसान र जनप्रतिनिधिले रेलवेले अधिग्रहण गरेको जग्गाको मुआब्जा रकम पुनरावलोकन गर्न माग गरेका छन् । आइतबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणसँग भेटेर जनप्रतिनिधि र पीडितलाई थाहै नदिई मुआब्जा तोकिएको भन्दै पुनरावलोकन गर्न माग गरेका हुन् । महोत्तरीको बर्दिबासका स्थानिय र प्रतिनिधीहरुसँग गृहमन्त्री बालकृष्ण खाणले बर्दिबासका रेलवेको जग्गा पीडितलाई दिइएको मुआब्जा समय सापेक्ष नभएको भए पुनरावलोकन गर्न पहल गर्ने बताएका छन् । राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल, पूर्वमन्त्री गिरिराजमणि पो