दूधकोशी जलविद्युत् आयोजना : जग्गाको मुआब्जा वितरणका लागि बजेट माग

खोटाङ – दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले अधिग्रहण गर्ने जग्गाको मुआब्जा वितरणका लागि नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणसमक्ष आवश्यक बजेट माग गर्ने निर्णय गरिएको छ । जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको सर्वपक्षीयरसर्वदलीय अन्तरक्रियामा सहभागी सरोकारवाला पक्षले दूधकोशी जलविद्युत् आयोजनाले अधिग्रहण गर्ने जग्गाको मुआब्जा वितरणका लागि बजेट विनियोजन नभएको भन्दै चालु आर्थिक वर्षभित्रै मुआब्जा वितरणको […]

सम्बन्धित सामग्री

राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी

छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ । त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ ।

दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति

खोटाङ - छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ ।  खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ । त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ ।  आयोजनाका प्रमुख वित्तीय व्यव...

दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति

खोटाङ - छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ ।  खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ । त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ ।  आयोजनाका प्रमुख वित्तीय व्यव...

राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी - Nepal Japan

छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओख

राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी

दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ ।

दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति

खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ। त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ।

दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति

खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ। त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ।

माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजना विकासमा एडीबी र विश्व बैंकबीच सहकार्य

प्रस्तावित माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजना विकासका लागि एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकबीच सहकार्य हुने भएको छ । यसका लागि यी दुई बैंकले समझदारीपत्रमा बुधबार हस्ताक्षर (एमओयू) गरेका छन् ।

कार्यकारी निर्देशक घिसिङ र एडिबी प्रतिनिधि दूधकोशी जलविद्युत् आयोजना स्थलमा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको लगानी कर्ता एशियाली विकास बैंक (एडिबी) का प्रतिनिधिहरुले दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।

निजीक्षेत्रलाई ५ जलविद्युत् आयोजना दिइने

काठमाडौं । सरकारले आफैले अध्ययन गरेको विभिन्न ५ जलविद्युत्् आयोजनालाई खुला प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई निर्माण तथा सञ्चालन गर्न दिने भएको छ । सरकारले दुई चरणमा गरेर १६९ दशमलव ४२ मेगावाट क्षमताको ५ आयोजनालाई प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई निर्माण गर्न दिने भएको हो । ऊर्जा मन्त्रालयले दूधकोशी जलविद्युत् आयोजना–४ (४७ मेगावाट), संखुवाखोला जलविद्युत् आयोजना–१ (४०.८२ मेगावाट), तल्लो होङ्गु जलविद्युत् आयोजना (३०.२० मेगावाट), कवाडीखोला जलविद्युत् आयोजना (३० मेगावाट) र इङ्गु खोला जलविद्युत् आयोजना (२१.४० मेगावाट) प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई बनाउन दिने तयारी अगाडि बढाएको हो । यी सबै आयोजनाको अध्ययन विद्युत् विकास विभागले गरेको थियो । विभागले यी आयोजनाको अध्ययन विसं २०७५ देखि २०७७ भित्र सम्पन्न गरेको थियो । निर्माण गर्न निजीक्षेत्रलाई दिन लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले जानकारी दिए । प्रतिस्पर्धाबाट प्रवद्र्धक छनोट गर्न नमूना बोलपत्र कागजात (स्ट्यान्डर्ड बिड डकुमेन्ट) तयारी भइसकेको छ । अब त्यो मन्त्रालयले स्वीकृति गरेपछि विद्युत् विकास विभागले यस सम्बन्धमा प्रस्ताव आ≈वान गर्ने भेटवालको भनाइ छ । पहिलो चरणमा सोलुखुम्बुमा पर्ने दूधकोशी–४, संखुवाखोला–१, तल्लो होङ्गुखोला र इङ्गु खोला जलविद्युत् आयोजना निर्माणका लागि प्रस्ताव आ≈वान गरिने उनले बताए । बाजुरा बन्ने कवाडीखोला जलविद्युत् आयोजनाको लागि भने दोस्रो चरणमा प्रस्ताव आ≈वान गरिने उनको भनाइ छ । ‘अन्य ४ आयोजना निजीक्षेत्रलाई निर्माण गर्न दिने गरी नमूना बोलपत्र कागजात (स्ट्यान्डर्ड बिड डकुमेन्ट) तयार भइसकेको छ । मन्त्रालयको स्वीकृतिपछि विद्युत् विकास विभागमार्फत प्रस्ताव आह्वान गरिनेछ,’ उनले भने, ‘तर, कवाडीखोला आयोजनाका लागि आवश्यक पर्ने प्रसारणलाइनलगायत पूर्वाधार तयार भइसकेको छैन । आवश्यक तयारी पूरा भएपछि त्यो आयोजना पनि निजीक्षेत्रलाई नै निर्माण गर्न दिनेछौं ।’ बोलपत्रका क्रममा मूल्यांकन गर्दा बढी नम्बर प्राप्त गर्ने कम्पनीलाई नै आयोजना निर्माण गर्न दिइने उनको भनाइ छ । दूधकोशी–४, संखुवाखोला–१, तल्लो होङ्गु र इङ्गु खोला जलविद्युत् आयोजनाको विद्युत् क्रमशः १३२ केभी लमाने सबस्टेशन, १३२ केभी तुम्लिङटार सबस्टेशन, १३२ केभी लमाने सबस्टेशन, र १३२ केभी लमाने सबस्टेशनमा जोडिनेछ । कवाडीखोला जलविद्युत् आयोजनाको बिजुली भने १३२ केभी मुगु कर्णाली हबमा जोडिनेछ । गतवर्ष भदौ ४ गते ती आयोजना प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई निर्माण, सञ्चालन र हस्तान्तरण (बूट) अवधारणामा विकास गर्न दिने गरी सचिव स्तरबाट निर्णय भएको थियो । त्यसपछि गत कात्तिक २५ गते विभागका उपमहानिर्देशकको संयोजकत्वमा एक समिति बनाइएको थियो । गत फागुन १८ गते पनि यस विषयमा तत्कालीन ऊर्जा सचिव दिनेश घिमिरेको उपस्थितिमा छलफल गरिएको थियो । विभिन्न चरणको अध्ययन र छलफलपछि निजीक्षेत्रलाई नै उक्त आयोजनाहरू निर्माण गर्न दिन लागिएको हो । सरकारले यसअघि पनि विभिन्न आयोजना प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई दिँदै आएको थियो । माथिल्लो सोलु, माया खोला, सिंगटी खोला, खारे खोला, मेवा खोला तल्लो सोलु जलविद्युत् आयोजना प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई बनाउन दिइएको थियो ।