संखुवासभा : संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाअन्तर्गत ४ सय केभी प्रसारण लाइनको उचित मुआब्जा माग गरेका छन्।अरुण तेस्रो ४ सय केभी प्रशारण लाइन मुआब्जा सरोकार समितले उचित मुआब्जा माग गर्दै जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाएको हो। मुआब्जा निर्धारण समितिले उचित जग्गाको उचित मुआब्जा नदिएको अरुण तेस्रो ४ सय केभी प्रशारण लाइन मुआब्जा सरोकार समितिका अध्यक्ष छत्रमणि काफ्लले बताए। मुआब्जा निर्धारण समितिले प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँग छलफल नगरी ए