अरुण तेस्राेका लागि रोक्का गरिएका जग्गाको मुआब्जा दिन माग

काठमाण्डाै - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अरुण तेस्राे जलविद्युत् आयोजनाको प्रसारण लाइनका लागि रोक्का गरिएका जग्गाको मुआब्जा उपलब्ध गराउन माग गरेको छ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्राेको प्रसारण लाइन क्षेत्रमा पर्ने जग्गाका धनीलाई जग्गा रोक्का राखिएको अवधिको मुआब्जा उपलब्ध गराउन गाउँपालिकाले माग गरेको हो । २०७६ साल मंसिर १० गतेदेखि रोक्का गरिएको जग्गा प्रसारण लाइनको रुट परिवर्तनसँगै मुआब्जा निर्धारण समितिले गएको भदौमा फुकुवा गर्ने निर्णय गरेको थियो । अरुण तेस्राेको प्रस...

सम्बन्धित सामग्री

तीन जिल्लाका ४६ व्यवसायीको बैंक खाता रोक्का

तनहुँ : दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ५६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ। तनहुँ, लमजुङ र गोरखाका उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको हो। तनहुँका २७, लमजुङका १३ र गोरखाका ६ व्यवसायीको खाता रोक्का गरिएको कार्यालयका सुब्बा रामकाजी गुरुङले जानकारी दिए। ‘अधिकांश उद्योगी व्यवसायी कार्यालयको सम्पर्कमा आएका छैनन् । कतिपयले भ्याटको अद्यावधिकसमेत नगरेको पाइएको छ’, उनले भने। कार्यालयले २०८० वैशाख ५ ग

रोक्का जग्गा फुकुवा गर्न स्थानीयको माग

भालुबाङ : लुम्बिनी प्रदेशको राजधानी भएको ठाउँको जग्गा रोक्का हुँदा दैनिक जीवनयापन र उद्योग, व्यापार गर्न समस्या भएको भन्दै स्थानीय बासिन्दाले तत्काल फुकुवा गर्न माग गरेका छन्।जग्गा रोक्का हुँदा अंशबण्डा, किनबेच तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउँदा आफूहरू समस्यामा परेको उनीहरूको गुनासो छ। राप्ती गाउँपालिका भालुबाङका रणप्रसाद सुवेदीले पैसा नहुँदा किराना पसल बन्द गरेका छन्। लामो समयदेखि जग्गा रोक्का हुँदा आर्थिक अभावले पसल बन्द गर्नुपरेको उनले बताए। उनले भने, ‘बैंकबाट ऋण ल्याएर १२-१

लामो समय शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य

मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समय धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य भएको छ । नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गतेदेखि संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेसँगै दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयर कारोबार लामो समय रोक्का हुने समस्याको अन्त्य भएको हो ।हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि ३४ कम्पनीको शेयर कारोबार रोक्का छ । निर्देशिका लागू भएसँगै यी कम्पनीहरूको आधारभूत शेयर कारोबार शेयरधनीबाहेकको फुकुव

नेप्सेमा दुई लघुवित्तको सेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ ।साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभिन वा मर्जरमा जाने सम्झौता भएसँगै नेप्सले यी दुई संस्थाको सेयर कारोबार रोक्का गरेको हो ।यी दुई लघुवित्तबीच १००:८७ को अनुपातमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । मर्जरपछि बन्ने संस्थाको पुँजीकोष सात अर्बभन्दा बढी हुनेछ ।

कारोबार १५ दिनमात्रै रोक्का

नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने कम्पनीको सेयर कारोबार १५ दिनमात्रै रोक्का गर्ने प्रस्ताव गरेको छ । धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने कम्पनीहरुको सेयर कारोबार निर्देशिका २०७९ को मस्यौदा तयार गर्दै सूचीकृत कम्पनीको मर्जर सम्झौता भएपछि मात्रै अधिकतम १५ दिनमात्रै सेयर कारोबार रोक्का हुने व्यवस्था गर्न लागेको हो ।मस्यौदा निर्देशिकाका अनुसार एकीकृत व्यावसायिक […]

गौतमश्री सहकारीको सम्पत्ति रोक्का

सहकारी विभागले गौतमश्री बहुउद्देश्यीय सहकारीको सात स्थानमा रहेको सम्पत्ति रोक्का गरेको छ ।विभागले उक्त सहकारीको मुलुकका विभिन्न सात स्थानमा रहेको सम्पत्ति विभागको अनुमति बिना खोल्न, चलाउन, सरसामान बिक्री नगर्न पाउने गरी रोक्का राख्न प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागलाई पत्राचार गरेको छ ।विभागले १३ साउनमा गरेको पत्राचार अनुसार संस्थाको कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको भवन तथा […]

ग्लोबल आइएमई र बिओकेको सेयर कारोबार रोक्का

२ असार, काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौं -बिओके)बीच एक आपसमा गाभ्ने/गाभिने सम्झौता भएसागै यी दुबै बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्जले आजैबाट लागू हुने गरी सेयर कारोबार रोक्का भएको जानकारी दिएको छ । यी दुई बैंकबीच बिहीबार मर्जरमा जाने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुबै […]

इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडको दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको छ । यी दुई बैंकले एक आपसमा गाभ्ने सहमति भएसँगै सेयर कारोबार रोक्का गर्न नेप्सेमा पत्राचार गरेसँगै सोमबारदेखि कारोबार रोक्का भएको हो ।संयुक्त रुपमा इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले कारोबार रोक्का गर्न यहि जेठ २७ गते नेप्सेलाई पत्र लेख्दै दुई बैंक एक आपसमा गाभ्ने/गाभिनेबारे प्रारम्भिक समझदारी भएको जानकारी गराएका थिए ।  सोही पत्रमा बैंकहरुले मर्जर प्रयोजनका लागि दुवै बैंकले आफ्नो सेयर कारोबार रोक्का गरी त्यसक

इन्भेष्टमेन्ट र हिमालयन बैंकको सेयर कारोबार रोक्का

काठमाडौं, १४ साउन । नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको को सेयर कारोबार असोजसम्म रोक्का हुने भएको छ । दुई बैंकबीच असोजमा मात्रै एकिकृत कारोबार हुने भएपछि सेयर कारोबार पनि असोजसम्म रोक्का हुने भएको जनाएको छ । दुई बैंकले गत बैशाख ३० गते मर्जरको सम्झौता गरेसँगै दुई कम्पनीको हाल (नेप्से) ले दुवै बैंकको सेयर कारोबार रोक्का […]

शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का

२१ पुस, काठमाडौं । सरकारले शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन रोक लगाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरेको हो । केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाका अनुसार हाल शिक्षकहरुको दरबन्दी मिलानको काम भइरहेकाले जिल्लान्तर सरुवा रोक्का गरिएको हो । कोइरालालेसबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई सोमबार […]