काठमाडौं, १४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि दुव्र्यवहार भएको घट्नालाई लिएर खेद प्रकट गरेकी छिन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएकी हुन् । उनले लेखेकी छिन् आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ। दुस्ख परेका बेला […]