क्रोएशियाले शनिबार रातिदेखि युरोपको राहदानी–मुक्त क्षेत्रमा प्रवेश गरेको छ । लगभग एक दशक अघि ईयूमा सामेल भएपछि क्रोएशियाको लागि यूरोपमा पासपोर्टबिना यात्रा गर्न पाइने अवसर र युरोपको संयुक्त मुद्रा युरो कारोबार गर्न पाउनु तत्काल यसका लागि दुई प्रमुख लाभ हुनेछन् । स्थानीय समयानुसार शनिबार ११ बजे बाल्कन राष्ट्रले आफ्नो कुना मुद्रा प्रयोगलाई अन्त्य गर्नेछ र युरो क्षेत्रको २० औं सदस्य बन्नेछ । यो विश्वको सबैभन्दा ठूलो पासपोर्ट मुक्त सेन्जेन क्षेत्रको २७ औं राष्ट्र पनि हुनेछ । यसले ४०