नेक्सन फेसलिफ्टसँगै प्रतिस्पर्धा गर्न आउँदै महिन्द्राको इलेक्ट्रीक एसयूभी

काठमाडौं । दुई भारतीय ब्राण्ड टाटा र महिन्द्राका दुई एसयूभी नेपालमा बिक्री सुरु हुँदैछन् । टाटा नेक्सन ईभी विगत तीन वर्षदेखि नेपालमा उपलब्ध छ । तर, भारतमा यसको फेसलिफ्ट बिक्री सुरु भइसकेको कारण नेपाल पनि चाँडै आउने भएको हो । महिन्द्राले पनि विगत दुई वर्षदेखि एक्सयूभी ४०० इलेक्ट्रीक मोडल बिक्री गर्दै आएको भएपनि अहिलेसम्म नेपाल […]

सम्बन्धित सामग्री

टाटाको नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्न थ्रीएक्सओ ल्याउँदै महिन्द्रा

काठमाडौं । महिन्द्राले सब कम्प्याक्ट एसयूभी साइजको एक्सयूभी थ्रीएक्सओ ईभी पावरट्रेनमा ल्याउने भएको छ । आगामी वर्षको सुरूआतबाट बिक्री सुरू हुने अनुमान गरिएको यो ईभीले टाटा नेक्सन ईभीको सिधा प्रतिपर्धा गर्नेछ । भारतको विभिन्न सहरहरूमा खिचिएको स्पाई इमेजहरूको अनुसार थ्रीएक्सओ ईभी नयाँ डिजाइन ल्याङवेजमा आधारित छ । यो ईभी फिचरप्याक ईभी हुनेछ । यसमा रुफमा […]

ब्यापक परिवर्तनसहित आयो नेक्सन ईभी, प्रतिस्पर्धा थप रोचक हुने

काठमाडौं । टाटा मोटर्सको सफल इलेक्ट्रीक एसयूभी नेक्सन ब्यापक परिमार्जनसहित भारतमा सार्वजनिक भएको छ । कम्पनीले नयाँ फेसलिफ्ट नेक्सन ईभी सार्वजनिक गरेपनि मूल्य भने बाहिर ल्याएको छैन । भारतीय बजारमा नेक्सन ईभीले निकै राम्रो सफलता पाएको थियो । प्रतिशतका आधारमा भारतमाभन्दा नेक्सन नेपालमा सफल मानिन्छ । टाटा नेक्सन ईभीकै कारण सिप्रदीले प्यासेन्जर कार सेग्मेन्टमा हुन्डाई […]

‘नेक्सन म्याक्स’को सिधा प्रतिस्पर्धी जेडएस ईभीको कम्फर्ट भेरियन्ट

काठमाडौं । आज साँझ सिप्रदी ट्रेडिङले टाटा नेक्सन ईभीको लङ रेन्ज मोडल म्याक्स सार्वजनिक गर्दैछ । नेपालमा सर्वाधिक सफल इलेक्ट्रीक एसयूभी नेक्सनको म्याक्स मोडल मूल्यको हिसावले एमजी जेडएस ईभीको कम्फर्ट भेरियन्टसँग प्रतिस्पर्धा हुने भएको हो । गाडीको साइज र ब्याट्री साइजमा जेडएस ईभी नेक्सनभन्दा ठूलो छ भने फिचरको हिसावले नेक्सन म्याक्सको टप भेरियन्टमा धेरै छ […]

२० दिनपछि बजारमा आउँदै नेक्सन ईभीको प्रतिस्पर्धी एक्सयूभी-४००

काठमाडौं । भारतीय बजारमा उत्पादन भएको पहिलो इलेक्ट्रीक एसयूभी नेक्सनसँग प्रतिस्पर्धा गर्ने एक्सयूभी ४०० ईभी आगामी सेप्टेम्बर ६ तारिखमा बजारमा ल्याउने भएको छ । भारतमा ईभी उत्पादनमा अग्रणी भूमिका निर्वाह गरेपनि महिन्द्रले समय सापेक्षा उत्पादन ल्याउन नसक्दा टाटाले बाजी मारिसकेको छ । टाटा नेक्सन अहिले भारत र नेपालमा सर्वाधिक विक्री हुने ईभी हो । अब […]

नेक्सन ईभीको प्रतिस्पर्धी एक्सयूभी-४००, दुई फरक मोटरमा अर्को महिना आउने

काठमाडौं । भारतमा ईभी उत्पादनको पहिलो खुड्किलो पार गरेको महिन्द्रा निकैपछि परेको अनुभूती बजारमा हुन थालेको थियो । तर, कम्पनीले आगामी सेप्टेम्बर महिनामा एक्सयूभी ४०० बजारमा उतार्ने निर्णय लिएसँगै टाटासँग कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । टाटा नेक्सन अहिले भारतमा सर्वाधिक विक्री हुने इलेक्ट्रीक एसयूभी हो । कम मूल्य, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, आधुनिक फिचर […]

हाइब्रिड इन्जिनमा होन्डाको सस्तो एसयूभी, ब्रेजासँग प्रतिस्पर्धा

काठमाडौं । होन्डाले चार मिटरभन्दा छोटो एसयूभी सेग्मेन्टमा ल्याउने एसयूभीमा हाइब्रिड इन्जिन रहने छ । कम्पनीले यसलाई १.२ लिटर हाइब्रिड पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा ल्याउने छ । होन्डाले आफ्नो नयाँ एसयूभीको नाम राखिसकेको छैन । तर, आउने नयाँ एसयूभीले मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३०० र किया सेल्टोस जस्ता […]

ब्रेजा र भेन्यूसँग प्रतिस्पर्धा गर्ने ‘जेडआर-भी’ अर्को महिना बजारमा आउने

काठमाडौं । होन्डाले सब फोर मिटर एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले यसअघि विक्री गर्दै आएको ‘बीआर-भी’को नयाँ जेनेरेशन मोडललाई सब फोर मिटर एसयूभीको डिजाइनमा ‘जेडआर-भी’ नामबाट ल्याउन लागेको हो । अहिले बजारमा उपलब्ध मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन र किया सोनेट जस्ता मोडलसँग यसको सिधा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । […]

कस्तो छ टाटाको ‘नेक्सन’ ? हेर्नुस् भिडियो रिभ्यू

२३ वैशाख, काठमाडौं । टाटा 'नेक्सन' अहिले नेपाली कार बजारमा बढी चर्चामा रहेका कारमध्ये एक हो । कम्प्याक्ट एययूभी सेगमेन्टमा पनि नेपाली बजारमा प्रतिस्पर्धा थालेको नेक्सनलाई उपभोक्ताले रुचाएका पनि छन् । भारतमै निर्माण गरिएको सव-४ मिटर एसयूभी नेक्सनको आˆनै प्रभावशाली डिजाइन दर्शनमा आधारित चौंथो उत्पादन हो, नेक्सन । निकै प्रतिस्पर्धी मूल्यमा …