काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले भारतमा चर्चित रहेका सुजुकी ब्रेजा र हुन्डाई भेन्यूसँग प्रतिस्पर्धा गर्न नयाँ एसयूभी ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ एसयूभी ४ मिटरभन्दा छोटो एसयूभी धेरै प्रकारका इन्जिन अप्सनमा ल्याउने भएको हो । उसोत भारतीय बजारमा यो सेग्मेन्टमा मारुती सुजुकी ब्रेजा र हुन्डाई भेन्यूका अलावा टाटा नेक्सन, महिन्द्रा एक्सयूभी थ्रीएक्सओ […]