काठमाडौं । आज साँझ सिप्रदी ट्रेडिङले टाटा नेक्सन ईभीको लङ रेन्ज मोडल म्याक्स सार्वजनिक गर्दैछ । नेपालमा सर्वाधिक सफल इलेक्ट्रीक एसयूभी नेक्सनको म्याक्स मोडल मूल्यको हिसावले एमजी जेडएस ईभीको कम्फर्ट भेरियन्टसँग प्रतिस्पर्धा हुने भएको हो । गाडीको साइज र ब्याट्री साइजमा जेडएस ईभी नेक्सनभन्दा ठूलो छ भने फिचरको हिसावले नेक्सन म्याक्सको टप भेरियन्टमा धेरै छ […]