काठमाडौं । टाटा मोटर्सको सफल इलेक्ट्रीक एसयूभी नेक्सन ब्यापक परिमार्जनसहित भारतमा सार्वजनिक भएको छ । कम्पनीले नयाँ फेसलिफ्ट नेक्सन ईभी सार्वजनिक गरेपनि मूल्य भने बाहिर ल्याएको छैन । भारतीय बजारमा नेक्सन ईभीले निकै राम्रो सफलता पाएको थियो । प्रतिशतका आधारमा भारतमाभन्दा नेक्सन नेपालमा सफल मानिन्छ । टाटा नेक्सन ईभीकै कारण सिप्रदीले प्यासेन्जर कार सेग्मेन्टमा हुन्डाई […]