काठमाडौं । होन्डाले चार मिटरभन्दा छोटो एसयूभी सेग्मेन्टमा ल्याउने एसयूभीमा हाइब्रिड इन्जिन रहने छ । कम्पनीले यसलाई १.२ लिटर हाइब्रिड पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा ल्याउने छ । होन्डाले आफ्नो नयाँ एसयूभीको नाम राखिसकेको छैन । तर, आउने नयाँ एसयूभीले मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३०० र किया सेल्टोस जस्ता […]