काठमाडौं । महिन्द्राले सब कम्प्याक्ट एसयूभी साइजको एक्सयूभी थ्रीएक्सओ ईभी पावरट्रेनमा ल्याउने भएको छ । आगामी वर्षको सुरूआतबाट बिक्री सुरू हुने अनुमान गरिएको यो ईभीले टाटा नेक्सन ईभीको सिधा प्रतिपर्धा गर्नेछ । भारतको विभिन्न सहरहरूमा खिचिएको स्पाई इमेजहरूको अनुसार थ्रीएक्सओ ईभी नयाँ डिजाइन ल्याङवेजमा आधारित छ । यो ईभी फिचरप्याक ईभी हुनेछ । यसमा रुफमा […]