काठमाडौं । भारतीय बजारमा उत्पादन भएको पहिलो इलेक्ट्रीक एसयूभी नेक्सनसँग प्रतिस्पर्धा गर्ने एक्सयूभी ४०० ईभी आगामी सेप्टेम्बर ६ तारिखमा बजारमा ल्याउने भएको छ । भारतमा ईभी उत्पादनमा अग्रणी भूमिका निर्वाह गरेपनि महिन्द्रले समय सापेक्षा उत्पादन ल्याउन नसक्दा टाटाले बाजी मारिसकेको छ । टाटा नेक्सन अहिले भारत र नेपालमा सर्वाधिक विक्री हुने ईभी हो । अब […]