काठमाडौं । होन्डाले सब फोर मिटर एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले यसअघि विक्री गर्दै आएको ‘बीआर-भी’को नयाँ जेनेरेशन मोडललाई सब फोर मिटर एसयूभीको डिजाइनमा ‘जेडआर-भी’ नामबाट ल्याउन लागेको हो । अहिले बजारमा उपलब्ध मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन र किया सोनेट जस्ता मोडलसँग यसको सिधा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । […]