काठमाडौं । भारतमा ईभी उत्पादनको पहिलो खुड्किलो पार गरेको महिन्द्रा निकैपछि परेको अनुभूती बजारमा हुन थालेको थियो । तर, कम्पनीले आगामी सेप्टेम्बर महिनामा एक्सयूभी ४०० बजारमा उतार्ने निर्णय लिएसँगै टाटासँग कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । टाटा नेक्सन अहिले भारतमा सर्वाधिक विक्री हुने इलेक्ट्रीक एसयूभी हो । कम मूल्य, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, आधुनिक फिचर […]