बजारमा विभिन्न कम्पनीका एसयूभी सेग्मेन्ट अन्तर्गत प्रतिस्पर्धा बढ्दो छ। धेरैको रोजाइ एसयूभी भएकोले कम्पनीहरू यसैको बिक्री तथा वितरणको लागि विशेष जोड दिँदैछन्।यसैबीच नेपाली बजारमा रुचाइएका तीन एसयूभी हुन् टाटा नेक्सन, हुन्डाई भेन्यु र रेनाेकाे काइगर । यी तीन माेडल एक अर्काका प्रतिस्पर्धी माेडल हुन् । नेपाली बजारमा टाटा नेक्सनको प्रतिस्पर्धीको रुपमा हुन्डाई को भेन्यु र रेनोको काइगरलाई लिन सकिन्छ। टाटाको नेक्सन, हुन्डाई को भेन्यु र रेनोको काइगर तीनै गाडीमा बिएस–६ कम्प्लायन्टको इन्जिन जडित छ। क...