नेपालमा कर घटाउनैपर्ने दबाब

भारत सरकारले बजेटमार्फत करका दरमा भारी छुट दिएसँगै नेपाललाई पनि कर घटाउन दबाब परेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार बिहान ३ खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर (२६९ खर्ब ८५ अर्ब भारु)को बजेट प्रस्तुत गर्दै आयकरको सीमामा ५ लाखसम्म आम्दानी गर्नेले कुनै पनि कर नपर्ने व्यवस्था मिलाएकी छन् । त्यतिमात्र होइन साढे सात लाखसम्म आम्दानी गर्नेलाई अब १० प्रतिशत मात्रै आय कर तिरे हुने भएको छ ।

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थको १० रुपैयाँ पूर्वाधार कर हट्यो

काठमाडौं । उपभोक्ताको चौतर्फी दबाब र विद्यार्थी संगठनको आन्दोलनका कारण सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने निर्णय गरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले गत मंगलबार मन्त्रिपरिषद्को बैठकले पूर्वाधार कर हटाउने निर्णय गरेको जानकारी गराएका हुन् । मन्त्रिपरिषद्बाट निर्णय भएर कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गृहकार्य गरिरहेको उनले […] The post पेट्रोलियम पदार्थको १० रुपैयाँ पूर्वाधार कर हट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

उपभोक्ताबाट अचाक्ली कर : ८३ रूपैयाँको पेट्रोलमा ५७ रूपैयाँ कर

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेपछि भाउ घटाउन चौतर्फी दबाब छ। इन्धनको मूल्य किन बढ्यो ? आम सर्वसाधारणको बुझाइमा निगमले सञ्चालन खर्च र नाफा धेरै राखेका कारण मूल्य वृद्धि भएको हो। वास्तविकता भने फरक छ। निगमले सञ्चालन खर्च प्रतिलिटर करिब ७० पैसा गर्छ। तर सरकारले इन्धनमा करिब ७० प्रतिशत कर लगाएको छ। निगमले इन्डियन […]

कामपालाई कर उठाउन सकस, ३० दिने सूचनापछि पनि ७ प्रतिशत मात्रै उठ्यो

काठमाडौं, भदौ ३१ । राजनीतिकलगायत विभिन्न शक्ति केन्द्रको दबाबका कारण काठमाडौं महानगरपालिकालाई कर उठाउन सकस परेको छ । निकै तामझामका साथ बाजा बजाएर कर संकलन गर्न थालेको महानगरलाई राजनीतिक नेतृत्व र ठूलाबडाको दबाब थेग्न गाह्रो परेको छ । त्यसले गर्दा अपेक्षितरूपमा कर संकलन हुन नसकेको बताइएको छ । महानगरले करिब ७० सरकारी र अन्य निकायलाई […]

कर उठाउन पञ्चैबाजा अभियान, एक हप्ता पर्खेर फेरि बाजा बजाउने तयारी

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाले कर नतिर्ने ठूला करदाताको घरघरमा गएर दबाब दिन पञ्चैबाजा अभियान सुरु गरेको छ । घरजग्गा, सम्पत्तिलगायत व्यावसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगरको टोली बाजागाजासहित घरघरमा पुग्न थालेको हो । पहिलो चरणमा महानगरले हिजो न्युरोड, नयाँ बजार, सोल्टीमोडलगायतका ठाउँमा पञ्चैबाजासहित करदाताको घरदैलो अभियान सुरु गरेको हो । अब केही दिन पर्खने र त्यसपछि पनि कर तिर्नेको सङ्ख्या नबढेमा अरु ठाउँमा पञ्चैबाजा बजाउने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले आउ...

कर नतिर्ने ठूला करदाताको घरघरमा काठमाडौं महानगरको बाजागाजासहित दबाब (फोटोफिचर)

काठमाडौं, ९ भदौ । काठमाडौं महानगरले कर नतिर्ने ठूला करदाताहरुलाई कर तिर्नको लागि झकझकाएको छ । महानगरले अहिले घरघरमा गएर दबाब दिने भन्दै अभियान थालेको छ । आज (बुधबार) घरजग्गा, सम्पत्ति लगायत व्यवसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगर बाजागाजासहित घरघरमा पुगेको थियो । आज चरणमा महानगरले काठमाडौंको न्यूरोड, खुसुबु नयाँ […]

कर नतिर्नेका घरदैलोमा पञ्चेबाजा घन्काउँदै

काठमाडौं : काठमाडौं महानगरपालिकाले कर नतिर्ने करदाताको घर-घरमै गएर पञ्चेबाजा घन्काउन सुरु गरेको छ।जति ताकेता गर्दा पनि कर नतिरेपछि दबाब दिन महानगरले यो अभियान थालेको हो। महानगरपालिकाको राजश्व विभागका प्रमुख डा.शिवराज अधिकारीका अनुसार पहिलो चरणमा ह्वाइट स्कुल, कान्तिपुर होटललगायत आठ ठूला करदाताको घरदैलोमा पुगेर बाजा बजाइएको छ।‘छिटो कर तिरून् भनी मनोरञ्जनात्मक रुपले करदाताको घरमा गएर बाजागाजा बजाएर दबाब दिएका हौँ,’उनले भने,‘यो बाजाले कर तिर्न महानगरले निमन्त्र

कर नबुझाउनेको घरमा महानगरको नाचगान (तस्बिरहरू)

काठमाडौं महानगरपालिकाले कर नबुझाउनेको घरमा पुगेर पञ्चेबाजासहित नाचगान गरेको छ। महानगरले घरजग्गा सम्पत्ति करलगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाब दिने उद्देश्यले घर, आँगन र कार्यालयपरिसरमा चेतनामूलक कार्यक्रम...

कर नतिर्नेको घर–घरमा बाजा बजाउँदै पुग्यो महानगर (फोटोफिचर)

काठमाडौं महानगरले कर नतिर्ने ठूला करदाताको घरघरमा गएर दबाब दिन थालेको छ । बुधबार घरजग्गा, सम्पत्ति लगायत व्यवसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगर बाजागाजासहित घरघरमा पुग्यो । बुधबार पहिलो चरणमा महानगरले काठमाडौंको न्यूरोड, खुसुबु नयाँ बजार, सोल्टीमोड लगायतका क्षेत्रमा पन्चेबाजासहित करदाताको घरदैलो गरेको हो । महानगरले २–३ वर्ष देखि २८ वर्षसम्मको घर/जग्गाको कर नतिर्ने ७० करदाताको घरदैलो कार्यक्रम सुरु गरेको जनाएको छ ।  ‘महानगरले पछिल्लो २&nda

महानगरले कर नतिर्ने ठूला करदाताको घर घरमा गएर दबाब दिने

काठमाडौं महानगरले कर नतिर्ने ठूला करदाताको घर घरमा गएर पञ्चेबाजासहित दबाब दिने भएको छ । घरजग्गा, सम्पत्ति लगायत व्यवसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगरले यस्तो नीति अबलम्बन गरेको हो । आज मंगलबार पहिलो चरणमा महानगरले काठमाडौंको न्युरोड, खुसुबु नयाँ बजार, सोल्टी मोड लगायतका क्षेत्रमा बाजागाजासहित करदाताको घरदैलो कार्यक्रम गर्ने भएको छ ।  महानगरले २,३ वर्ष देखि अधिकतम २८ वर्षसम्मको घर÷जग्गाको कर नतिर्ने ७० करदाताको घरदैलो कार्यक्रम गर्न लागेको हो । &ls