काठमाडौं । उपभोक्ताको चौतर्फी दबाब र विद्यार्थी संगठनको आन्दोलनका कारण सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने निर्णय गरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले गत मंगलबार मन्त्रिपरिषद्को बैठकले पूर्वाधार कर हटाउने निर्णय गरेको जानकारी गराएका हुन् । मन्त्रिपरिषद्बाट निर्णय भएर कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गृहकार्य गरिरहेको उनले […]
The post पेट्रोलियम पदार्थको १० रुपैयाँ पूर्वाधार कर हट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.