काठमाडौं महानगरपालिकाले कर नबुझाउनेको घरमा पुगेर पञ्चेबाजासहित नाचगान गरेको छ। महानगरले घरजग्गा सम्पत्ति करलगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाब दिने उद्देश्यले घर, आँगन र कार्यालयपरिसरमा चेतनामूलक कार्यक्रम...
काठमाडौं महानगरपालिकाले कर नबुझाउनेको घर-घरमा पुगेर पञ्चेबाजासहित नाचगान गरेको छ। महानगरले घरजग्गा सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाब दिने उदेश्यले घर आँगन र कार्यालय परिसरमा...