कामपालाई कर उठाउन सकस, ३० दिने सूचनापछि पनि ७ प्रतिशत मात्रै उठ्यो

काठमाडौं, भदौ ३१ । राजनीतिकलगायत विभिन्न शक्ति केन्द्रको दबाबका कारण काठमाडौं महानगरपालिकालाई कर उठाउन सकस परेको छ । निकै तामझामका साथ बाजा बजाएर कर संकलन गर्न थालेको महानगरलाई राजनीतिक नेतृत्व र ठूलाबडाको दबाब थेग्न गाह्रो परेको छ । त्यसले गर्दा अपेक्षितरूपमा कर संकलन हुन नसकेको बताइएको छ । महानगरले करिब ७० सरकारी र अन्य निकायलाई […]