कर नतिर्ने ठूला करदाताको घरघरमा काठमाडौं महानगरको बाजागाजासहित दबाब (फोटोफिचर)

काठमाडौं, ९ भदौ । काठमाडौं महानगरले कर नतिर्ने ठूला करदाताहरुलाई कर तिर्नको लागि झकझकाएको छ । महानगरले अहिले घरघरमा गएर दबाब दिने भन्दै अभियान थालेको छ । आज (बुधबार) घरजग्गा, सम्पत्ति लगायत व्यवसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगर बाजागाजासहित घरघरमा पुगेको थियो । आज चरणमा महानगरले काठमाडौंको न्यूरोड, खुसुबु नयाँ […]