कर तिर्न इन्टरनेटप्रदायकको अझै आनाकानी : सेवा बन्द हुने च्याँखे थापेर  डलर सटहीका लागि दबाब

कानुनबमोजिम तिर्नुपर्ने कर नतिरेका प्रदायकले इन्टरनेट सेवा बन्द गर्ने च्याँखे थापेर विदेशी मुद्रा सटहीका लागि दबाब दिएका छन् । विदेशी मुद्रा सिफारिससम्बन्धी विनियमावली, २०७६ मा विदेशी मुद्रा भुक्तानीका लागि सिफारिस माग...