इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधनको ‘रेसिङ च्याम्पेनसिप’ हुँदै

काठमाडौं । भारतमा नै पहिलो पटक इलेक्ट्रीक दुई पाङ्ग्रे ‘रेसिङ च्याम्पियनसिप’ आयोजना हुने भएको छ । टीभीएसले ‘वन मेक च्याम्पीयन’को घोषणा गरेको हो । योसँगै टीभीएस इलेक्ट्रीक मोटरसाइकल रेसिङ गराउने पहिलो भारतीय मोटरसाइकल उत्पादक कम्पनी हुने भएको छ । टीभीएसको यो इलेक्ट्रीक रेसिङ च्याम्पीयन इन्डियन नेशनल मोटरसाइकल रोड रेसिङ च्याम्पीयनसिपको चौथो चरणमा डेब्यू गर्नेछ । […]

सम्बन्धित सामग्री

इलेक्ट्रीक स्कुटर नबिक्नुका ५ कारण

काठमाडौं । सन् २०२३ मा नेपाल आएको इलेक्ट्रीक चार पाङ्ग्रे पेट्रोलियम पदार्थबाट चल्नेभन्दा झण्डै आधा बढि छ । दक्षिण एशियामै इलेक्ट्रीक चार पाङ्ग्रे सवारी सबैभन्दा छिटो अपनाइएको देशमा हामी पर्छौ । बिक्री संख्याका हिसाबले नेपाली अटोमोवाइल बजार सानो भएपनि मार्केट शेयरका हिसाबले ईभीको पेनिट्रेसन बढ्दै गएको छ । नेपाल बाहेक दक्षिण एशियाको अन्य देशमा इलेक्ट्रीक […]

माघमा आयो एक हजार ५२ यूनिट इलेक्ट्रीक चार पाङ्ग्रे

काठमाडौं । माघ महिनामा १ हजार ५२ यूनिट इलेक्ट्रीक कार आयात भएको छ । माघमा ५० किलोवाटभन्दा कम क्षमताको कार आयात बढेसँगै आयातले १ हजार ५२ यूनिटको आँकडा भेट्टाएको हो । माघ महिनामा भारतबाट मात्रै ४५८ यूनिट विद्युतीय कार आयात भएको छ । चीनबाट पनि १६० यूनिट इलेक्ट्रीक चार पाङ्ग्रे आयात भएको देखिन्छ । चीनबाट […]

इलेक्ट्रीक स्कुटरमा जुर्मुरायो होन्डा, देखाउँदै नयाँ स्कुटर

काठमाडौं । विद्युतीय साधनको बिक्री र चर्चा चुलिएसँगै विभिन्न ब्राण्डले दुई पाङ्ग्रे साधनमा काम गरिरहेका छन् । नेपालमा चल्तीका दुई पाङ्ग्रे ब्राण्ड टीभीएसले स्कुटर बजारमा ल्याइसक्दा होन्डाले पनि इलेक्ट्रीक स्कुटर देखाउन लागेको हो । जापानी दुईपाँग्रे सवारी साधन निर्माता होन्डाले एक्टिभा स्कुटरको इलेक्ट्रीक भर्सन आगामी कन्जुमर इलेक्ट्रीक शो २०२४ मा देखाउन लागेको हो । होन्डाले […]

ठूला ब्यवसायीक घराना इलेक्ट्रीक स्कुटरको ब्यापारमा जोडिदै

काठमाडौं । नेपालमा इलेक्ट्रीक सवारी साधनको प्रयोग तिव्र गतिमा बढिरहेको छ । तर, जुन अनुपातमा चार पाङ्ग्रे साधनको आयात र प्रयोग बढ्दै छ, त्यहि अनुपातमा दुई पाङ्ग्रेको प्रयोग भने बढ्न सकेको छैन । आम सर्वसाधारणले प्रयोग गर्ने दुई पाङ्ग्रे साधनमा इलेक्ट्रीक हुन सकेको खण्डमा उनिहरुले इन्धनमा गर्ने ठूलो धनरासी बचत हुन सक्थ्यो । तर, दुई […]

सहर र अफरोडको लागि भी-मोटोका दुई इलेक्ट्रीक बाइक

काठमाडौं । इलेक्ट्रीक सेग्मेन्टमा कम्यूटर स्कुटर र कम्यूटर मोटरसाइकलको उत्पादन बढ्दो छ । ग्राहकको माग बढ्न थालेसँगै उत्पादन बढेको कारण सडकमा इलेक्ट्रीक सवारीसाधनको संख्या दिनदिनै बढिरहेको छ । यस्तोमा विभिन्न इलेक्ट्रीक दुई पाङ्ग्रे निर्माता कम्पनीहरुले नयाँ-नयाँ उत्पादन ल्याउने क्रम जारी नै छ । इलेक्ट्रीक दुई पाङ्ग्रे अब कम्यूटर स्कुटरमा मात्र सिमित नभएर डर्ट मोटरसाइकलसम्म आइपुगेको […]

एनजीएमले अब इलेक्ट्रीक दुई पाङ्ग्रे बिक्री गर्ने, नेपाल ल्याउँदै नयाँ ब्राण्ड

काठमाडौं । ज्योति ग्रुप अन्तर्गतको नेपाल जनरल मार्केटिङ (एनजीएम)ले इलेक्ट्रीक स्कुटर ल्याउने तयारी थालेको छ । यसअघि हिरो मोटरसाइकल विक्री गर्दै आएको एनजीएमले विद्युतीय दुई पाङ्ग्रे साधन ल्याउने भएको हो । भारतीय मोटरसाइकल उत्पादक हिरो मोटोकर्प र नेपाल जनरल मार्केटिङ बीच रहेको ३० वर्ष पुरानो सम्वन्धमा समस्या आएपछि ज्योति समुहले हिरोको डिलरशिप नविकरण गर्न सकेको […]

यी हुन् ‘नाडा ईभी शो २०२२’मा सहभागी इलेक्ट्रीक दुई पाङ्ग्रे ब्राण्ड

काठमाडौं । नाडाले अटो शो २०२२ स्थगित भए पश्चात् इलेक्ट्रीक अटो शो २०२२ आयोजना हुने भएको छ । उक्त ईभी शोमा १४ ब्राण्डका दुई पाङ्ग्रे सवारीसाधन सहभागी हुने भएका हुन् । असोज ६ गतेदेखि ९ गतेसम्म चल्ने यो ईभी शोमा भारतीय तथा चिनियाँ कम्पनीले उत्पादन गरेका १४ कम्पनीका स्कुटर तथा मोटरसाइकल अवलोकन गर्न सकिने भएको […]

भारत सरकारले नयाँ इलेक्ट्रीक दुई पाङ्ग्रे लन्च गर्न रोक्यो

काठमाडौं । भारत सरकारले दुई पाङ्ग्रे सवारीसाधन तत्काल लन्च गर्न रोक लगाएको छ । सरकारले पछिल्लो समयमा एकपछि अर्को विद्युतीय सवारीसाधनमा आगलागीका घटना बाहिर आएसँगै नयाँ प्रोडक्ट ल्याउन रोक लगाइएको हो । भारतीय परिवहन एबं राजमार्ग मन्त्रालयका अधिकारी र इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधन उत्पादक बीच भएको छलफलपछि सरकारले यसअघि भएका दुर्घटनाको कारण पत्ता लगाएर त्यसको […]

हिरोको पहिलो इलेक्ट्रीक स्कुटर जुलाईमा सार्वजनिक हुने

काठमाडौं । विश्वकै ठूलो दुई पाङ्ग्रे सवारीसाधन उत्पादक कम्पनी हिरो मोटोकर्पको पहिलो इलेक्ट्रीक स्कुटर १ जुलाई २०२२ मा सार्वजनिक भएको छ । कम्पनीले ल्याउन लागेको पहिलो इलेक्ट्रीक स्कुटर भिडा ब्राण्ड नेमबाट आउने भएको हो । हिरोले सार्वजनिक गर्ने भिडा ब्राण्डमा उत्पादन हुने इलेक्ट्रीक दुई पाङ्ग्रे साधन भारतमा मात्रै सिमित हुने छैन । कम्पनीले यसलाई यूरोपदेखि […]

होन्डाले तीन वर्ष भित्र ४ इलेक्ट्रीक दुई पाङ्ग्रे विद्युतीय सवारी साधन ल्याउने

काठमाडौं । इलेक्ट्रीक सवारी साधन प्रति बढ्दो क्रेजका कारण होन्डाले सन् २०२४ भित्र ४ नयाँ मोडलका इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधन निर्माण गर्ने जनाएको छ । भारतमा उत्पादन हुने यी इलेक्ट्रीक साधनहरु नेपाली बजारमा पनि आउने पक्का छ । बढ्दो मागलाई नजिकबाट नियाली रहेको जापानीज अटोमोवाइल कम्पनी होन्डाले आगामी आर्थिक वर्ष भित्र पहिलो इलेक्ट्रीक स्कुटर […]