काठमाडौं । इलेक्ट्रीक सवारी साधन प्रति बढ्दो क्रेजका कारण होन्डाले सन् २०२४ भित्र ४ नयाँ मोडलका इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधन निर्माण गर्ने जनाएको छ । भारतमा उत्पादन हुने यी इलेक्ट्रीक साधनहरु नेपाली बजारमा पनि आउने पक्का छ । बढ्दो मागलाई नजिकबाट नियाली रहेको जापानीज अटोमोवाइल कम्पनी होन्डाले आगामी आर्थिक वर्ष भित्र पहिलो इलेक्ट्रीक स्कुटर […]