काठमाडौं । नाडाले अटो शो २०२२ स्थगित भए पश्चात् इलेक्ट्रीक अटो शो २०२२ आयोजना हुने भएको छ । उक्त ईभी शोमा १४ ब्राण्डका दुई पाङ्ग्रे सवारीसाधन सहभागी हुने भएका हुन् । असोज ६ गतेदेखि ९ गतेसम्म चल्ने यो ईभी शोमा भारतीय तथा चिनियाँ कम्पनीले उत्पादन गरेका १४ कम्पनीका स्कुटर तथा मोटरसाइकल अवलोकन गर्न सकिने भएको […]