काठमाडौं । भारत सरकारले दुई पाङ्ग्रे सवारीसाधन तत्काल लन्च गर्न रोक लगाएको छ । सरकारले पछिल्लो समयमा एकपछि अर्को विद्युतीय सवारीसाधनमा आगलागीका घटना बाहिर आएसँगै नयाँ प्रोडक्ट ल्याउन रोक लगाइएको हो । भारतीय परिवहन एबं राजमार्ग मन्त्रालयका अधिकारी र इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधन उत्पादक बीच भएको छलफलपछि सरकारले यसअघि भएका दुर्घटनाको कारण पत्ता लगाएर त्यसको […]