इलेक्ट्रीक स्कुटरमा जुर्मुरायो होन्डा, देखाउँदै नयाँ स्कुटर

काठमाडौं । विद्युतीय साधनको बिक्री र चर्चा चुलिएसँगै विभिन्न ब्राण्डले दुई पाङ्ग्रे साधनमा काम गरिरहेका छन् । नेपालमा चल्तीका दुई पाङ्ग्रे ब्राण्ड टीभीएसले स्कुटर बजारमा ल्याइसक्दा होन्डाले पनि इलेक्ट्रीक स्कुटर देखाउन लागेको हो । जापानी दुईपाँग्रे सवारी साधन निर्माता होन्डाले एक्टिभा स्कुटरको इलेक्ट्रीक भर्सन आगामी कन्जुमर इलेक्ट्रीक शो २०२४ मा देखाउन लागेको हो । होन्डाले […]

सम्बन्धित सामग्री

ओहम इलेक्ट्रीकका विद्युतीय मोटरसाइकल/स्कुटर नेपालमा

विद्युतीय स्कुटर तथा मोटरसाइकल उत्पादन गर्दै आएको भारतीय कम्पनी ओडिसी ओहम इलेक्ट्रीक ट्रेडिंग प्रालिले नेपालमा पनि बिक्री तथा प्रवर्द्धन सुरु गरेको छ । ओडिसी ओहमले नेपालका लागि बिक्री तथा वितरणको जिम्मा भैरहवास्थित ओहम अटोमोटी प्रालिलाई दिएको छ । आधिकारीक रुपमा सोमबारबाट बिक्री सुरु हुने ओहमका स्कुटर तथा मोटरसाईकलले १ पटक चार्ज गरेपछि कम्तिमा पनि ७० […]

इलेक्ट्रिक स्कुटर जम्बो ब्राभोको नयाँ शो रुम नागपोखरीमा

लोकप्रिय इलेक्ट्रिक स्कुटर जम्बो ब्राभोको नयाँ शो रुम नक्सालस्थित नागपोखरीमा खुलेको छ । आइतबार एक विशेष कार्यक्रमबीच कम्पनीले उक्त शो रुमको उद्घाटन गरेको हो । सोही अवसरमा कम्पनीले ब्रान्डको उत्कृष्ट क्यापाचिनो एस इलेक्ट्रीक स्कुटरसमेत सार्वजनिक गरेको छ ।  जम्बो ब्राभो इलेक्ट्रिक स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी जम्बो मोटर्सले ४ लाख २९ हजार रुपैयाँ...

नास्टले नेपालमै बनायो विद्युतीय स्कुटर

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विद्युतीय (इलेक्ट्रीक) स्कुटर बनाएको छ । लुम्बिनी प्रदेशसँगको सहकार्यमा नास्टले विद्युतीय स्कुटर बनाएको हो ।  लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा नास्टले विद्युतीय स्कुटर तयार पारेको नास्टको प्रविधि संकायका प्रमुख रविन्द्र ढकालले जानकारी दिए ।  उक्त विद्युतीय स्कुटर परियोजनाको नेतृत्व प्रलाद गुप्ताले गरेका थिए...

भेष्पा स्कुटर अब इलेक्ट्रीक भर्सनमा

काठमाडौं । पियाजियोको साहायक कम्पनी भेष्पाले इलेक्ट्रीक स्कुटर भारतीय बजारमा ल्याउने भएको छ । कम्पनीले इलेक्ट्रीक भेष्पा भारतको नोयोडामा भएको २०२० अटो एक्स्पोमा प्रदर्शनी गरेको थियो । भारतीय बजारमा मूलधारका मोटरसाइकल तथा स्कुटर निर्माता बजाज टीभीएस हिरो सुजुकी होन्डा जस्ता ब्राण्डले इलेक्ट्रीक सेग्मेन्टमा प्रवेश गरिसकेको अवस्थामा भेष्पाले पनि इलेक्ट्रीक स्कुटर भारतीय बजारमा सार्वजनिक गर्ने भएको […]

होन्डाको इलेक्ट्रीक स्कुटर ‘एक्टिभा’

काठमाडौं । दुईपाँग्रे इलेक्ट्रीक सवारीसाधनको बजार बढेसँगै मूलधारका मोटरसाइकल निर्माता कम्पनीहरू इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटरको उत्पादनतर्फ उन्मुख हुन थालेका छन् । यसै क्रममा होन्डाले इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने तयारी थालेको हो । यसअघि नै भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी बजाज र टीभीएसले इलेक्ट्रीक स्कुटरको विक्री गर्दै आएका छन् । हाल सीमित संख्यामा उत्पादन हुँदै […]

परीक्षणको क्रममा देखियो हस्कभर्नाको इलेक्ट्रीक स्कुटर

काठमाडौं । बजाज चेतक भारतीय बजारमा विक्री हुने सबैभन्दा लोकप्रिय इलेक्ट्रीक स्कुटर रहेको छ । यूनिटका आधारमाभन्दा पनि ब्रान्ड र विश्वासका कारण चेतक सबैको पहिलो रोजाइको स्कुटर रहेको छ । बजाजकै ग्लोबल पार्टनर हस्कभर्नाले बजाज चेतकमा आधारित इलेक्ट्रीक स्कुटर ल्याउने भएको छ । कम्पनीले २०१९ मा नै इलेक्ट्रीक स्कुटर ल्याउने घोषणा गरेको थियो । हालै […]

भिभोले इलेक्ट्रीक स्कुटर ल्याउने

काठमाडौं । ओप्पो पछि अब भिभो मोवाइल निर्माता कम्पनी पनि इलेक्ट्रीक स्कुटर निर्माणमा लाग्ने भएको छ । यस अघि नै वनप्लस, रियलमी, एप्पल र शाओमी जस्ता स्मार्टफोन निर्माताहरूले पनि इलेक्ट्रिक भेहिकल निर्माण लागिसकेका छन् । भिभोले चाडै नै बजारमा इलेक्ट्रीक स्कुटर ल्याउने रिपोर्ट सार्वजनिक भएको हो । केही समय अगाडि भिभोले पहिलो इलेक्ट्रीक स्कुटरको लागि […]

हिरोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल ‘भिडा इलेक्ट्रीक’ नाममा आउने

हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटर निर्माणका लागि नयाँ पेटेन्ट दर्ता गराएको छ । योसंगै हिरोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल ‘भिडा इलेक्ट्रीक’ नाममा आउने भएको हो । केही समय अगाडी कम्पनीले ब्याट्री स्वापका लागि ताइवानी कम्पनीसंग सहकार्य गरेको थियो । कम्पनीले ‘भिडा’ ब्रान्ड नेममा धेरै इलेक्ट्रीक नाम पेटेन्ट दर्ता गराएको हो । हिरो मोटोकर्पले कुनै पनि इलेक्ट्रीक […]

याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रीक स्कुटर नेपालमा

विश्वकै सर्वाधिक सफल इलेक्ट्रीक दुईपांग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ । याडिया ब्राण्डका प्रिमियम स्कुटर कुजु नेपाल प्रालिले नेपालमा बिक्री सुरु गरेको हो । चिनियाँ ब्राण्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा बिक्री हुँदै आएको छ भने सन् २०२० मा सार्वाधिक धेरै इलेक्ट्रीक स्कुटर बिक्री गर्ने कम्पनी पनि बन्न […]

नेपाल भित्रियो विद्युतीय स्कुटर ‘लियोपार्ड’, यस्तो छ मूल्य र विशेषता

टेल्जी स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक वितरक योम मा ई मोटर्स प्रालीले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा लियोपार्ड इलेक्ट्रीक स्कुटर बजारमा ल्याएको हो।