काठमाडौं । नेपालमा इलेक्ट्रीक सवारी साधनको प्रयोग तिव्र गतिमा बढिरहेको छ । तर, जुन अनुपातमा चार पाङ्ग्रे साधनको आयात र प्रयोग बढ्दै छ, त्यहि अनुपातमा दुई पाङ्ग्रेको प्रयोग भने बढ्न सकेको छैन । आम सर्वसाधारणले प्रयोग गर्ने दुई पाङ्ग्रे साधनमा इलेक्ट्रीक हुन सकेको खण्डमा उनिहरुले इन्धनमा गर्ने ठूलो धनरासी बचत हुन सक्थ्यो । तर, दुई […]