एनजीएमले अब इलेक्ट्रीक दुई पाङ्ग्रे बिक्री गर्ने, नेपाल ल्याउँदै नयाँ ब्राण्ड

काठमाडौं । ज्योति ग्रुप अन्तर्गतको नेपाल जनरल मार्केटिङ (एनजीएम)ले इलेक्ट्रीक स्कुटर ल्याउने तयारी थालेको छ । यसअघि हिरो मोटरसाइकल विक्री गर्दै आएको एनजीएमले विद्युतीय दुई पाङ्ग्रे साधन ल्याउने भएको हो । भारतीय मोटरसाइकल उत्पादक हिरो मोटोकर्प र नेपाल जनरल मार्केटिङ बीच रहेको ३० वर्ष पुरानो सम्वन्धमा समस्या आएपछि ज्योति समुहले हिरोको डिलरशिप नविकरण गर्न सकेको […]

सम्बन्धित सामग्री

इलेक्ट्रीक स्कुटरमा जुर्मुरायो होन्डा, देखाउँदै नयाँ स्कुटर

काठमाडौं । विद्युतीय साधनको बिक्री र चर्चा चुलिएसँगै विभिन्न ब्राण्डले दुई पाङ्ग्रे साधनमा काम गरिरहेका छन् । नेपालमा चल्तीका दुई पाङ्ग्रे ब्राण्ड टीभीएसले स्कुटर बजारमा ल्याइसक्दा होन्डाले पनि इलेक्ट्रीक स्कुटर देखाउन लागेको हो । जापानी दुईपाँग्रे सवारी साधन निर्माता होन्डाले एक्टिभा स्कुटरको इलेक्ट्रीक भर्सन आगामी कन्जुमर इलेक्ट्रीक शो २०२४ मा देखाउन लागेको हो । होन्डाले […]