काठमाडौं । माघ महिनामा १ हजार ५२ यूनिट इलेक्ट्रीक कार आयात भएको छ । माघमा ५० किलोवाटभन्दा कम क्षमताको कार आयात बढेसँगै आयातले १ हजार ५२ यूनिटको आँकडा भेट्टाएको हो । माघ महिनामा भारतबाट मात्रै ४५८ यूनिट विद्युतीय कार आयात भएको छ । चीनबाट पनि १६० यूनिट इलेक्ट्रीक चार पाङ्ग्रे आयात भएको देखिन्छ । चीनबाट […]