सहर र अफरोडको लागि भी-मोटोका दुई इलेक्ट्रीक बाइक

काठमाडौं । इलेक्ट्रीक सेग्मेन्टमा कम्यूटर स्कुटर र कम्यूटर मोटरसाइकलको उत्पादन बढ्दो छ । ग्राहकको माग बढ्न थालेसँगै उत्पादन बढेको कारण सडकमा इलेक्ट्रीक सवारीसाधनको संख्या दिनदिनै बढिरहेको छ । यस्तोमा विभिन्न इलेक्ट्रीक दुई पाङ्ग्रे निर्माता कम्पनीहरुले नयाँ-नयाँ उत्पादन ल्याउने क्रम जारी नै छ । इलेक्ट्रीक दुई पाङ्ग्रे अब कम्यूटर स्कुटरमा मात्र सिमित नभएर डर्ट मोटरसाइकलसम्म आइपुगेको […]

सम्बन्धित सामग्री

दुई इलेक्ट्रीक हाइरुफ माइक्रोमा कुन किन्दा राम्रो ? यस्ता छन् फरक

काठमाडौं । सार्वजनिक सवारीमा इलेक्ट्रीक साधनको प्रयोग भएपछि मात्रै वातावरण र इन्धन बचतमा ठोक काम हुने विज्ञहरुको भनाइ छ । त्यसैको सेरोफेरोमा विद्युतीय माइक्रो भ्यानको प्रयोग बढ्न थालेको हो । अहिले देशका मुख्य सहर र छोटो दुरीको यात्रामा इलेक्ट्रीक भ्यानहरुको प्रयोग बढ्न थालेको छ । नेपाली बजारमा दिगोले सबैभन्दा पहिले डीएफएसके ब्राण्डको डाँफे मोडल नेपाल […]

फोटोन र पियाजियो ग्रुपले युरोपमा इलेक्ट्रीक एलसीभी बनाउने

काठमाडौं । चीनको नम्बर १ कमर्शियल भेहिकल ब्रान्ड फोटोन र युरोपियन अटोमोबाइल ग्रुप पियाजियो बीच इलेक्ट्रीक लाइट कमर्शियल भेहिकल (एलसीभी) बनाउन सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । गत अक्टोबर १९ मा चीनको बेइजिङमा भएको सम्झौता अनुसार दुई कम्पनीले युरोपियन बजारमा बिक्री गर्न पियाजियाको इटालियन प्लान्टमा नयाँ रेन्जको लाइट कमर्शियल ईभी बनाउने छन् । सहर […]

एयर मिनीको सफलतापछि विलिङको अर्को इलेक्ट्रीक कार

काठमाडौं । सानो तर, स्मार्ट सिटी कार उत्पादन गरेर चर्चा कमाएको विलिङले अर्को इलेक्ट्रीक कार देखाएको छ । अमेरिकी कम्पनी जनरल मोटर्स, चिनियाँ कम्पनी एसएआईसी ग्रुप र चीनकै अर्को कम्पनी विलिङ मिलेर विलिङ ब्राण्डमा साना सहर केन्द्रित इलेक्ट्री कार बनाउँदै आएका छन् । विलिङको एयर मिनी एक महिना अघि मात्रै नेपाल आएको थियो । यस्तोमा […]

चालक नचाहिने हुन्डाईको इलेक्ट्रीक ट्याक्सी (भिडियोसहित)

काठमाडौं । कोरियन निर्माता हुन्डाई मोटर्सले आफ्नो इलेक्ट्रीक क्रसओभर आयोनिक ५ मा आधारित अटोनोमस रोबोट्याक्सीको अमेरिकी सहर लस भेगसमा परिक्षण सुरु गरेको छ । आयोनिक रोबोट्याक्सी सेवा उभर र लिफी मार्फत लिन सकिने छ । अहिले सुरुवातमा उक्त ट्याक्सीमा सेफ्टीका लागि ड्राइभर समेत राखिएको छ । तर, भविष्यमा यी रोबोट्याक्सीहरु मानव रहित आफै संचालन हुनेछन् […]

कम मूल्यमा इलेक्ट्रीक कार खोज्नेलाई उत्कृष्ट विकल्प

काठमाडौं । विद्युतीय गाडीको सम्भावना खोज्न विभिन्न कम्पनीले नेपालमा नयाँ मोडल ल्याएका छन् । त्यसमा पनि साना सहर लक्षित कार ल्याउने धेरै छन् । यही क्रममा पायोनियर वर्ल्डवाइड प्रालिले तीन महिना अघि नेपाल ल्याएको इलेक्ट्रीक ह्याचव्याक ‘हेनरी’को मूल्य २३ लाख हाराहारी पर्ने जनाइएको छ । कम्पनी स्रोतका अनुसार हेनरी कार चिनियाँ नाका खुल्ला भएको केही […]

इलेक्ट्रीक ‘अफ रोड एसयूभी’ जसले दिन्छ ८३५ घोडा बराबरको पावर

काठमाडौं । विश्वभर इलेक्ट्रीक कार सहर केन्द्रित मात्रै हो भन्ने मान्यता विस्तारै गलत प्रमाणित हुँदै गएको छ । नेपालमा नै इलेक्ट्रीक पीकअपसम्म आयात र विक्री वितरण हुँदै आएका छन् । रेभियन कम्पनीको ‘आरवानएस’ मोडलको अहिले विभिन्न मिडियाहरुले टेष्ट ड्राइभ रिपोर्टहरु सार्वजनिक गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार यसको अफरोड क्षमता बेजोड छ । जसले रेन्जरोभर, […]

देखियो एमजीको सहर लक्षित इभी, महिन्द्रा इटुओको ठाँउ लिने

काठमाडौं । एमजीले भारतीय बजारलाई लक्षित गरेर उत्पादन गरेको सानो साइजको इलेक्ट्रीक कारको तस्विर सार्वजनिक भएको छ । अटोकार इन्डियाले स्कुप न्यूज भन्दै प्रकाशन गरेको तस्विरमा सहरी क्षेत्रको लागि एमजीले राम्रो विकल्प दिन लागेको देखिन्छ । एमजीले भारतमा उत्पादन गर्ने यो इभी कम्पनीको ‘ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल प्लेटफर्म’मा बन्न लागेको हो । यसको उत्पादन कोण […]

१५० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक कार ल्याउँदै एमजी

काठमाडौं । एमजी इन्डियाले भारत कै सबैभन्दा कम मूल्यको इभी ल्याउने भएको छ । कम्पनीले सानो ब्याट्री र सहर केन्द्रीत कार ल्याउन लागेको हो । एमजीले सानो सहर केन्द्रीत इलेक्ट्रीक कार भारतमा उत्पादनको काम अगाडि बढिरहेको विभिन्न रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले यो सानो कारको ‘ई२३०’ नाम दिएर उत्पादनको काम गरिरहेको हो । निकै […]

एमजीले सानो इलेक्ट्रीक कार ल्याउने, रेन्ज १५० किमि

काठमाडौं । एमजी (मोरिस ग्यारेज)ले सानो इलेक्ट्रीक कार ल्याउने भएको छ । कम्पनीले सहर केन्द्रीत सानो इलेक्ट्रीक कार ल्याउने तयारी गरेको हो । चीनमा एसएआईसी-जीएम-विलिङ मिलेर साना इलेक्ट्रीक कार उत्पादन र विक्री गरिरहेका छन् । एसएआइसीको स्वामित्वमा रहेको एमजी ब्राण्डमा पनि सानो इभी ल्याउन लागेको हो । एसएआईसी-जीएम-विलिङको ‘ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल’ (जीएसइभी) प्लेटफर्ममा कम्पनीले […]

सानो र सुन्दर इलेक्ट्रीक कार अर्को महिना नेपाल आउने, कति पर्ला मूल्य

काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी ग्रेटवाल मोटर्सको इलेक्ट्रीक ब्राण्ड ओराले उत्पादन गरेको पहिलो मोडल ‘आर १’ जनवरीमा नेपाल आउने पक्का भएको छ । सहर लक्षित यो सानो र सुन्दर इलेक्ट्रीक कार कम मूल्य र उत्कृष्ट फिचरले भरिपूर्ण हुने छ । विद्युतीय कारमा मानिसले सबैभन्दा धेरै खोज्ने विषय यसको रेन्ज र ग्राउन्ड क्लियरेन्स हो । […]