अछाम । नेपाली कांग्रेस अछामले प्रतिनिधिसभा सदस्यका लागि २२ जनाको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा उमेदवार बन्ने विषयमा सहमति हुन नसकिएपछि उनीहरूको नाम सिफारिस गरिएको हो ।
पार्टी जिल्ला सचिव टक्करबहादुर शाहका अनुसार क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ गोविन्दबहादुर शाह, भरतकुमार स्वाँर, टीकाराम खनाल...