न्याय खोज्दाखोल्दै बित्यो २० वर्ष

बेनी नगरपालिका– ५ का हुन् खड्के दमाई। उनले उचित राहतसहित न्यायको खोजीमा भौंतारिएको २० वर्ष पूरा भएको छ।...

सम्बन्धित सामग्री

गोप्य कागजात प्रकरण : दोषी ठहरिए ट्रम्पलाई २० वर्ष जेल

वाशिंगटन- पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘मार ए लागो कागजात प्रकरण’ मा दोषी ठहरिए २० वर्ष जेल सजाय हुने भएको छ । संघीय अभियोजकहरूबाट उनलाई गैरकानूनी रूपमा अमेरिकी आणविक र रक्षा कार्यक्रमहरूमा शीर्ष गोप्य फाइलहरू राखेको आरोप लगाइएको छ । अभियोग पुष्टि भएमा उनलाई २० वर्षको जेल सजाय हुनेछ । न्याय विभागले लगाएको अभियोग अनुसार ट्रम्पले […]

विवाहको उमेर २० वर्ष कायम गर्नुहुँदैन : मिन विश्वकर्मा

काँग्रेस नेता मिन विश्वकर्माले विवाहको उमेर २० वर्ष कायम गर्न नहुने बताएका छन् । नेता विश्वकर्माले प्रहरी र वकिलको कमाइका लागि विवाहको उमेर २० वर्ष कायम राख्न नहुने बताएका हुन् । विवाहको उमेरहदलाई अवैध ठहर्याएर प्रहरी र वकिललाई फाइदा भएको उनको भनाइ छ । आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले विवाहको उमेर २० वर्ष कायम गर्दा प्रहरी र वकिललाई मात्र फाइदा पुग्ने उनले बताए । उनले भने, ‘१८ र २० वर्ष बीचको दुई वर्षमा खासै फरक पर्दैन, तर यहि उमेर हदका कारण १८ वर्षमा बिह

पहिले ‘बिहेबारी २० वर्ष पारी’: अब १८ वर्षमै बिहेको सारी !

सरकारको एउटा नारा छ, ‘बिहेबारी २० वर्ष पारी’ । तर अब यो नारा उहिलेका कुरा खुइलेमा परिणत हुने अवस्था देखिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ले मंगलबार प्रतिनिधि सभामा विवाहको उमेर घटाउने विषयमा छलफल भैरहेको जानकारी दिएपछि यस्तो अवस्था सिर्जिदै छ । यसबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा खुलेर बहस भैरहेको छ ।वर्तमान कानुनमा २० वर्ष नपुगी बिहे गर्न नपाउने कानुनी व्यवस्था छ । अब त्यसलाई घटाएर १८ वर्ष बनाउने गरी कानुन संशोधन अन्तिम तयार

२० वर्ष उमेर पुगेपछि बिहे गर्नुपर्ने कानुनी प्रावधान सच्याइँदै

काठमाडौँ– सरकारले २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्ने विद्यमान कानुनी प्रावधान सच्याउनका लागि गृहकार्य थालेको छ । २० वर्ष नपुगी बिहेवारी गर्न नपाउने कानुनी प्रावधानका कारण अपराध बढेको जनाउँदै सरकारले सो प्रावधान सच्याउनका लागि गृहकार्य सुरु गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले यसबारेमा मन्त्रालयले अध्ययन गरिरहेको […]

२० वर्ष उमेर पुगेपछि बिहे गर्नुपर्ने कानुनी प्रावधान सच्याइँदै

काठमाडौं, १ असार। सरकारले २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्ने विद्यमान कानुनी प्रावधान सच्चाउनका लागि गृहकार्य थालेको छ । २० वर्ष नपुगी बिहेवारी गर्न नपाउने कानुनी प्रावधानका कारण अपराध बढेको जनाउँदै सरकारले सो प्रावधान सच्याउनका लागि गृहकार्य सुरु गरेको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले यसबारेमा मन्त्रालयले अध्यययन गरिरहेको […]

विवाह गर्न २० वर्ष कुर्नुपर्ने व्यवस्थाले अपराध बढाएको छ : कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले विवाह गर्नका लागि २० वर्ष उमेर पुग्नुपर्ने प्रावधानप्रति आफू सहमत नरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले विवाहका लागि २० वर्ष उमेर पुगेको हुनुपर्ने कानुनी प्रावधान पुनरावलोकनका लागि मन्त्रालयले अध्ययन सुरु गरिसकेको जानकारी दिए ।‘यसमा हामीले स्टडी सुरु गरिसकेका छौं । १६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्नचाहिँ २० वर्ष क

करोडौं डलर ठगेका हलिउड अभिनेतालाई २० वर्ष जेल

३ फागुन, काठमाडौं । बहुचर्चित पोन्जी घोटालामा मुछिएका हलिउड अभिनेता जाकारी होर्विट्जलाई २० वर्षको जेल सजाय सुनाइएको छ । सोमबार अमेरिकाको न्याय मन्त्रालयले पोन्जी स्किम समेत भनेर चिनिने करोडौं डलर बराबरको घोटाला काण्डमा मुछिएका होर्विट्जलाई २० वर्षको जेल सजाय सुनाएको हो । त्यस्तै उनले क्षतिपूर्ति स्वरुप २३ करोड डलर तिर्नु पर्ने भएको छ । होर्विट्जले […]

मुक्तिनाथ हत्याको २० वर्ष, न्याय खोइ ?

काठमाडौं, ३ माघ । लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले निर्ममतापूर्वक हत्या गरेको २० वर्ष बितेको छ । ३ माघ २०५८ मा मुक्तिनाथ चन्दा नदिएको आरोपमा झुण्ड्याइएका थिए । मुक्तिनाथ लमजुङको दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका शिक्षक हुँदै प्रधानाध्यापक भएका थिए । विज्ञानका शिक्षक मुक्तिनाथले माओवादी प्रभावित क्षेत्रमा संघर्षका साथ शिक्षण पेशालाई निरन्तरता दिएका […]

द्वन्द्वपीडित योगीलाई २० वर्षपछि सर्वाेच्च अदालतबाट न्याय !

सशस्त्र द्वन्द्वकालका पीडित यातायात व्यवसायीले २० वर्षपछि न्याय पाएका छन् । सर्वोच्च अदालतले २० वर्ष अघिको एक मुद्दामा यातायात व्यवसायीलाई १ करोड बढी क्षतिपूर्ति दिने फैसला गरेको छ । दाङका यातायात व्यवसायी भरतनाथ योगीले दिएको मुद्दाको किनारा लगाउँदै सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र टेकबहादुर मोक्तानको संयुक्त इजलासले क्षतिपूर्ति दिने आदेश गरेको हो ।  २०५८ सालमा दाङका यातायात व्यवसायी समेत रहेका योगीका ४ वटा बसहरू नेपाली सेनाले नियन्त्रणमा लिएर ३ वर्ष प्रयोग गरे पनि त्यो बापतको रकम नदिएपछि उनले अदाल...